नेपाल आइडल विजेता रवि ओड प्रहरीको नियन्त्रणमा
आइतबार, वैशाख ३०, २०८१
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त
बिहीबार, वैशाख २७, २०८१
प्रदेश प्रमुखले संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित
बिहीबार, वैशाख २७, २०८१
बिहीबार नै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको आह्वानविरूद्ध अदालतमा रिट दायर गर्न लागेका छन् ।
सुनकोशी मरिन डाइभर्सन आयोजनाको १३.३ किलोमिटर सुरूङ ‘ब्रेक थ्रु’
बुधबार, वैशाख २६, २०८१
हाल सिँचाइ भइरहेको ४५ हजार ६ सय हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने आयोजनाको प्रमुख उद्देश्य छ ।
काठमाडौँको शंखपार्कमा करिब ३५ वर्षका एक पुरुष मृत फेला
सोमबार, वैशाख २४, २०८१
स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे ।
ललितपुरमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते
आइतबार, वैशाख २३, २०८१
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस
शुक्रबार, वैशाख २१, २०८१
यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ ।
क्यानडाका लागि नेपालका राजदूत पौड्यालद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
बिहीबार, वैशाख २०, २०८१
त्यस अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीका साथै उक्त दूतावासका कर्मचारीको उपस्थिति थियो ।
श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री 'प्रचण्ड' भन्छन्, युवालाई देशमै रोजगारी दिन सरकार क्रियाशील छ
बुधबार, वैशाख १९, २०८१
साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गर्न सरकार गम्भीर रुपमा लागेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् ।
डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु
बुधबार, वैशाख १९, २०८१
आगो निभाउन नेपाल प्रहरी, नेपाली सेन र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको गरिएकाे छ ।
सुहाङको विजय सभालाई सम्बोधन गर्न इलाम जाँदै ओली
मंगलबार, वैशाख १८, २०८१
नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।
बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मत गणना, एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा
सोमबार, वैशाख १७, २०८१
सुदूरपश्चिमका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा उपनिर्वाचन भएको हो ।


-1715487126.jpeg)