NRN
परराष्ट्र सचिव सेवा लम्साल आज भारतकाे नयाँ दिल्ली जाँदै
परराष्ट्र सचिव सेवा लम्साल आज भारतकाे नयाँ दिल्ली जाँदै लम्साल सहितको नेपाली प्रतिनिधि मण्डल शनिबार फर्किने छ ।
सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि खोलियो कोशी ब्यारेजका ५६ वटै ढोका
सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि खोलियो कोशी ब्यारेजका ५६ वटै ढोका नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।
स्थगित भयो निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ
स्थगित भयो निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ त्यस्तै, आफूले प्रहरीमा जाने प्रयास गरे पनि उजुरी दिनबाट रोकिएको बताएकी छन् । 
६० किलो सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ
६० किलो सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ २ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो ।
औषधि उद्योग सुधार्न अनुगमन समिति गठन
औषधि उद्योग सुधार्न अनुगमन समिति गठन समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्ने तयारीसमेत गरेको छ ।
नेकपा एमालेका अध्यक्ष ओली : मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता  लाग्छ
नेकपा एमालेका अध्यक्ष ओली : मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्छ उक्त दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डरी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।
सिन्धुपाल्चोकमा मध्यराति भूकम्पको धक्का महशुस
सिन्धुपाल्चोकमा मध्यराति भूकम्पको धक्का महशुस २०७२ वैशाख २९ गते सिन्धुपाल्चोक नै केन्द्रविन्दु गरी अर्को भूकम्प गएको थियो । 
एसइईको नतिजा सार्वजनिक, एक लाख १५ हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने
एसइईको नतिजा सार्वजनिक, एक लाख १५ हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।
राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डलबिच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डलबिच शिष्टाचार भेटवार्ता चिनियाँ उपविदेशमन्त्री नेतृत्वको टोली आजै स्वदेश फर्किसकेको छ ।
डिआईजी पोखरेल २ दिनका लागि एआईजी हुँदै
डिआईजी पोखरेल २ दिनका लागि एआईजी हुँदै ७ जेठको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका लामालाई ६ गते नै बढुवा गरेर एआईजीको दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।
चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै
चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो । 
काठमाडौँबाट ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौँबाट ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको छ ।
Weather Update