पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
सोमबार, साउन १४, २०८१
गत आर्थिक वर्ष (आव) २०८०/८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात
आइतबार, साउन १३, २०८१
आव २०७९/८०मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो ।
उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएकाहरूमाथि लुटपाट गरेको आरोमा एक जना पक्राउ
आइतबार, साउन १३, २०८१
यो समूहले नागार्जुन र चम्पादेवी क्षेत्रमा हाइकिङ गर्न गएकाहरुमाथि लुटपाट गरेको आरोप छ ।
टीआरसी विवाद टुंग्याउन बनेको कार्यदलको बैठक फेरि पनि निष्कर्षविहीन
शुक्रबार, साउन ११, २०८१
बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना, क्याप्टेन शाक्यलाई उद्धार गरेर अस्पताल लगियो
बुधबार, साउन ९, २०८१
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ रहेकाे विमानस्थल कार्यालयले जनाएकाे छ।
प्रधानमन्त्री भन्छन्, अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन
शुक्रबार, साउन ४, २०८१
परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वध्यक्षद्वय सतिशकुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
काभा यू-२० महिला भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै
शुक्रबार, साउन ४, २०८१
नेपाली टोली : सलिना बुढा मगर, जेनिशा विश्वकर्मा(कप्तान), एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री छन् ।
पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु
बिहीबार, साउन ३, २०८१
साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।
नेपाल र गणतन्त्री किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम
बिहीबार, साउन ३, २०८१
ब्रिटिश राज्यबाट स्वतन्त्र भएसँगै १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको सदस्यका रुपमा मान्यता पाएको थियो ।
सिमलताल दुर्घटना : घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवनमा
बुधबार, साउन २, २०८१
भेटिएका शव मध्य ९ जनाको मात्रै दुर्घटनाका यात्रु रहेको पहिचान खुलेको छ ।
सिमलताल पहिरो : अहिलेसम्म १५ जना मृत भेटिए, अझै ४७ जना भेटिन बाँकी
मंगलबार, साउन १, २०८१
तीमध्ये अहिलेसम्म १५ जना मृत फेला परेका हुन् । दुई बस र बाँकी ४७ यात्रुको खोजी जारी छ ।
सिमलताल पहिरो : बेपत्ता बसका पाँच जनाको शव भेटियो, दुई शवकाे शनाखत हुन बाँकी
आइतबार, असार ३०, २०८१
गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्रका ९० जना परिचालन, ४० किलोमिटर तलसम्म खोजी गरिने
आइतबार, असार ३०, २०८१
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशूली नदीमा खसेको थियो ।


