छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति पौडेल पुगे सप्तरी
                        मंगलबार, चैत २७, २०८०
                    
                 
                        
                    
                        
                                शनिबार काठमाडौंको भद्रकालीमा भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी विभागीय कारबाही
                            
                         सोमबार, चैत २६, २०८०
                        
                        
                            प्रहरीले बल प्रयोग गर्दा भिक्षुमाथि दुर्व्यवहार भएको थियो ।
                    
                 
                        
                    
                        
                                गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस
                            
                         आइतबार, चैत २५, २०८०
                        
                        
                            जसका कारण माओवादीले साथ छाडेपछि सुरेन्द्रराज पाण्डेले बहुमत गुमाएसँगै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
                    
                 
                        
                    
                        
                                लगानी बोर्डले गर्याे विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत
                            
                         बिहीबार, चैत २२, २०८०
                        
                        
                            उपाध्यायले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको खाका र परियोजना विकास तथा लगानीको ढाँचा अध्ययन गर्नको लागि समितिको म्याद थप गर्ने निर्णय गरेको उल्लेख गरे ।
                    
                 
                        
                    
                        
                                महालेखा परीक्षकमा तोयम राया सिफारिस
                            
                         आइतबार, चैत १८, २०८०
                        
                        
                            राय राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी छन् ।
                    
                 
                        
                    
                        
                                प्रधानमन्त्री 'प्रचण्ड'  : महिला सशक्तीकरणको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ ,
                            
                         शुक्रबार, चैत १६, २०८०
                        
                        
                            आजको समयमा अर्थतन्त्रसँग नजोडिकन साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने उनको भनाइ थियो ।
                    
                 
                        
                    
                        
                                नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण
                            
                         बिहीबार, चैत १५, २०८०
                        
                        
                            अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ । 
                    
                 
                        
                    
                        
                                (राप्रपा)का अध्यक्ष लिङ्देन र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता
                            
                         बुधबार, चैत १४, २०८०
                        
                        
                            सुशासन, विकास, सेवाप्रवाह, वैदेशिक लगानीलगायत विषयमा पनि छलफल भएको बताइएको छ ।
                    
                 
                        
                    
                        
                                विशेष अदालतले बोलायो मेलम्चीका पूर्वठेकेदार र परामर्शतालाई बयानका लागि
                            
                         सोमबार, चैत १२, २०८०
                        
                        
                            मेलम्ची खानेपानी विकास समितिका लेखा उपसचिवहरु मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र  लेखा उपसचिव केदारप्रसाद अर्यालसहित मेलम्चीका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर तथा उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलेको छ ।
                    
                1711348618.jpg) 
                        
                    
                        
                                उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङमा
                            
                         सोमबार, चैत १२, २०८०
                        
                        
                            त्यस्तै, उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ ।
                    
                 
                        
                    
                        
                                मिटरब्याज जाँचबुझ आयोगकाे दोस्रो पटक गठन, अध्यक्षमा फेरि कार्की
                            
                         शुक्रबार, चैत ९, २०८०
                        
                        
                            । तर उक्त आयोगले सबै पीडितहरू नसमेटिएको भन्दै पीडितहरू काठमाडौं आइपुगेका थिए । 
                    
                 
                        
                    
                        
                                पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा
                            
                         शुक्रबार, चैत ९, २०८०
                        
                        
                            सिआइबी र सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा महराको संलग्नताबारे बयान लिने निष्कर्ष निकाल्दै महरालाई रिहा गर्ने निर्णय गरेको हो ।
                    
                 
                        
                    
                        
                                शैक्षिक कार्यतालिकालाई प्रभावकारी तवरले कार्यान्वयन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ काे निर्देशन
                            
                         शुक्रबार, चैत ९, २०८०
                        
                        
                            ‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्त्वपूर्ण छ ।’
                    
                


 
                     
                     
                     
                     
                     
                     
                    