NRN
नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई लगाए दर्ज्यानी चिह्न
नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई लगाए दर्ज्यानी चिह्न यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले तीनवर्षे पदावधि समाप्त भई आजैदेखि अनिवार्य अवकाश पाए ।
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा भूकम्पको धक्का मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुर आसपास केन्द्र भएर बिहान ६:११ बजे ४.२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
हरिसिद्धी क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु
हरिसिद्धी क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु उनी थाइराइडको क्यान्सर उपचारका लागि साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । 
नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत कर्मचारीको हत्या
नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत कर्मचारीको हत्या घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।   
एआइजी ज्ञवालीसहित पाँच प्रहरीहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा
एआइजी ज्ञवालीसहित पाँच प्रहरीहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा न्यायाधीश सारङ्गा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।
अमेरिकाको ह्युस्टनमा एक नेपाली छात्राको गोली हानी हत्या
अमेरिकाको ह्युस्टनमा एक नेपाली छात्राको गोली हानी हत्या मुनाको नेपालमा आमामात्र छिन् । माता-पिताको सम्बन्ध विच्छेद भैसकेको बताइएको छ ।
ओमानका विदेशमन्त्री सैयद भोलि नेपाल आउँदै
ओमानका विदेशमन्त्री सैयद भोलि नेपाल आउँदै उनी पर्सि ओमान फर्किने कार्यतालिका छ ।
अमेरिकामा ३ सातादेखि बेपत्ता नेपाली नर्सका श्रीमान् पक्राउ
अमेरिकामा ३ सातादेखि बेपत्ता नेपाली नर्सका श्रीमान् पक्राउ एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ । 
दाङको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ
दाङको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।
सरकारको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी
सरकारको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी पछिल्लो प्रतिबद्धतासँगै सरकारले १० महिना अगाडि टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा हुने सम्भावना बढेको छ । पत्रपछि टिकटक माथिको प्रतिबन्ध फुकुवाका विषयमा मन्त्रालयले छलफल सुरु गरेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर.वर्मा आज नेपाल आउँदै
अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर.वर्मा आज नेपाल आउँदै नेपालको एक दिने भ्रमण सकाएर उनी भोली शनिवार भारतका लागि प्रस्थान गर्ने बताइएको छ ।
Weather Update