प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन गर्ने तीन जना पक्राउ
सोमबार, पुस १६, २०८०
1704086696.jpg)
सांसद सिके राउतसहित ५१ जना माइतीघरबाट पक्राउ
सोमबार, पुस १६, २०८०
टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै निषेधित क्षेत्र प्रवेश गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हाे ।

बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु
शुक्रबार, पुस १३, २०८०
लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेका थिए ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा माथि आज पनि सुनुवाइ हुँदै
शुक्रबार, पुस १३, २०८०
न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् ।

मिटरब्याजीले सिरहा जिल्ला अदालतमै दुई पीडितलाई कुटेपछि पीडितहरू रातभर प्रहरी कार्यालय अगाडि धर्नामा
बिहीबार, पुस १२, २०८०
छुटेपछि पीडितहरुलाई धम्काउने, अभद्र गालीगलौज गर्ने जस्ता क्रियाकलाप गरिरहेको संयोजक पासवानले बताए ।
1702462555.jpg)
अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ
बिहीबार, पुस १२, २०८०
जिल्ला प्रहरी कार्यालय बाराले चौधरीलेलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।

ठगी प्रकरणमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ
बुधबार, पुस ११, २०८०
कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसैले, प्रहरीले उनलाई आजै कास्की पठाउने बताएको छ ।

स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंह पक्राउ
बुधबार, पुस ११, २०८०
प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा बाराको कलैयाका २ की राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह थुनामा छन् ।
1703569797.jpg)
इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई कतारबाट पक्राउ गरी ल्याइयो नेपाल
मंगलबार, पुस १०, २०८०
गत साता पनि इन्टरपोलबाट रेड नोटिस जारी गरिएका चार जनालाई पक्राउ गरी नेपाल ल्याइएको थियो ।

क्रिसमस पर्वले सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्नेछ : प्रधानमन्त्री ‘प्रचण्ड’
सोमबार, पुस ९, २०८०
राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षासहित क्रिसमस पर्वले सङ्कीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति प्रधामन्त्री ‘प्रचण्ड’ ले सबैलाई प्रेरित गर्दै आएको बताएका छन् ।

१३८ किलो सुनमा घले समुहकाे हात
आइतबार, पुस ८, २०८०
समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ ।

आफ्नै आमा बिरूद्द पूर्ब मन्त्रीले हाले मुद्दा
आइतबार, पुस ८, २०८०
छोरा रेशम लामाले आमाले विदेशी नागरिकलाई आफ्नो घर समेत रहेको जग्गा विक्री गरेकाले पैतृक सम्पति जोगाउन मुद्धा दर्ता गरेको बताए ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल
आइतबार, पुस ८, २०८०
प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।