NRN
मकवानपुरको भीमफेदी–कुलेखानी–फाखेलहुँदै काठमाडौँ जाने सडक अवरुद्ध
मकवानपुरको भीमफेदी–कुलेखानी–फाखेलहुँदै काठमाडौँ जाने सडक अवरुद्ध हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड तथा पूर्व–पश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन् । 
अभियान्ता आशिका तामाङविरुद्ध प्रहरीमा उजुरी
अभियान्ता आशिका तामाङविरुद्ध प्रहरीमा उजुरी पुल तर्न शुल्क लिएको भन्दै असोज ७ गते तामाङ नेतृत्वले टोलीले अस्थायी संरचना तोडफोड गरेको नगरपालिकाको भनाइ छ । 
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी उनीहरूलाई दुबईबाट पक्राउ गरिएको हो ।
सडक, खानेपानी र जनसरोकार विषयमा मन्त्रीको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि मण्डल काठमाडौंमा
सडक, खानेपानी र जनसरोकार विषयमा मन्त्रीको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि मण्डल काठमाडौंमा मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालीन र दिर्घकालीन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो ।
पुनः सञ्चालनमा हेटौँडा- कुलेखानी- सिस्नेरी हुँदै काठमाडौँ जाने सडक
पुनः सञ्चालनमा हेटौँडा- कुलेखानी- सिस्नेरी हुँदै काठमाडौँ जाने सडक स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ ।
सर्वोच्चद्वारा दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार
सर्वोच्चद्वारा दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार भावी प्रधान न्यायधिशका रुपमा सिफारिस भएका राउतको इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको छ ।
हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिनका बन्द
हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिनका बन्द यो बागमती प्रदेशको मुकाम हेटौंडादेखि काठमाडौं जोड्ने छोटो दुरीको मार्ग हो ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै साथै प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग पनि भेटवार्ता गर्नेछन् ।
श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बस्ने भनिएको समिति बैठक स्थगित
श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बस्ने भनिएको समिति बैठक स्थगित उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् । 
नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै
आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । 
दरबारमार्ग क्षेत्रमा सवारी साधन आवतजावत बन्दहुँदा आसपास क्षेत्र जाममा
दरबारमार्ग क्षेत्रमा सवारी साधन आवतजावत बन्दहुँदा आसपास क्षेत्र जाममा केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनलाई जमल तर्फ, जयनेपाल चोकबाट दक्षिणगेट तर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटी तर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई घण्टाघर तर्फ डाइभर्सन गर्ने जनाएको थियो ।
Weather Update