NRN
प्रधानमन्त्री भन्छन्, अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन
प्रधानमन्त्री भन्छन्, अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वध्यक्षद्वय सतिशकुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए  ।
काभा यू-२० महिला भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै
काभा यू-२० महिला भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै नेपाली टोली : सलिना बुढा मगर, जेनिशा विश्वकर्मा(कप्तान),  एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री छन् ।
पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु
पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु  साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।
नेपाल र गणतन्त्री किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम
नेपाल र गणतन्त्री किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम ब्रिटिश राज्यबाट स्वतन्त्र भएसँगै १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको सदस्यका रुपमा मान्यता पाएको थियो ।
सिमलताल दुर्घटना : घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवनमा
सिमलताल दुर्घटना : घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवनमा भेटिएका शव मध्य ९ जनाको मात्रै दुर्घटनाका यात्रु रहेको पहिचान खुलेको छ ।
सिमलताल पहिरो : अहिलेसम्म १५ जना मृत भेटिए, अझै ४७ जना भेटिन बाँकी
सिमलताल पहिरो : अहिलेसम्म १५ जना मृत भेटिए, अझै ४७ जना भेटिन बाँकी तीमध्ये अहिलेसम्म १५ जना मृत फेला परेका हुन् । दुई बस र बाँकी ४७ यात्रुको खोजी जारी छ ।
सिमलताल पहिरो : बेपत्ता बसका पाँच जनाको शव भेटियो, दुई शवकाे शनाखत हुन बाँकी
सिमलताल पहिरो : बेपत्ता बसका पाँच जनाको शव भेटियो, दुई शवकाे शनाखत हुन बाँकी गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्रका ९० जना परिचालन, ४० किलोमिटर तलसम्म खोजी गरिने
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्रका ९० जना परिचालन, ४० किलोमिटर तलसम्म खोजी गरिने वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशूली नदीमा खसेको थियो ।
रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयलकाे प्रस्ताव
रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयलकाे प्रस्ताव चितवनको घटनाबारे जानकारी पाउनसाथ गृहमन्त्रालयमा कमाण्ड पोष्टको आपत्तकालीन बैठक बसेको थियो । 
परराष्ट्र सचिव सेवा लम्साल आज भारतकाे नयाँ दिल्ली जाँदै
परराष्ट्र सचिव सेवा लम्साल आज भारतकाे नयाँ दिल्ली जाँदै लम्साल सहितको नेपाली प्रतिनिधि मण्डल शनिबार फर्किने छ ।
सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि खोलियो कोशी ब्यारेजका ५६ वटै ढोका
सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि खोलियो कोशी ब्यारेजका ५६ वटै ढोका नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।
स्थगित भयो निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ
स्थगित भयो निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ त्यस्तै, आफूले प्रहरीमा जाने प्रयास गरे पनि उजुरी दिनबाट रोकिएको बताएकी छन् । 
Weather Update