ओखलढुंगामा टाटा सुमो दुर्घटना, तीन जनाको मृत्यु
बिहीबार, माघ १७, २०८१
प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण
बुधबार, माघ १६, २०८१
सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
लुम्बिनीमा मतगणना सकियो, अखिल (क्रान्तिकारी) अध्यक्षमा विजयप्रकाश सापकोटाको अग्रता
आइतबार, माघ १३, २०८१
शनिबार १ हजार ९१५ जनाले मतदान गरेका थिए ।
बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर
आइतबार, माघ १३, २०८१
२०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
प्रधानमन्त्री ओली भन्छन्, सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन छ
शुक्रबार, माघ ११, २०८१
कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको बताउँदै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित
शुक्रबार, माघ ११, २०८१
तेस्रो विराट एण्ड फिल्म अवार्डले नेपाली व्यापार र चलचित्र क्षेत्रलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्।
रास्वपाका सभापति लामिछानेको बयान न्यायाधीश योगीको इजलासमा सुरु
बुधबार, माघ ९, २०८१
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लामिछाने बुटवल आएका हुन् ।
लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा
बुधबार, माघ ९, २०८१
रवि कास्की जिल्ला अदालतबाट पुस २५ गते ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।
धरानका मेयर हर्क साम्पाङ मंगलबार सिंहदरबारमा
मंगलबार, माघ ८, २०८१
मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवसँग भेटघाट गरिसकेका छन् ।
कोष्टलाईन एजुकेशनको यू के - यू एस ए इन्फो सेसनबाट बिध्यार्थीहरू लाभान्वित
सोमबार, माघ ७, २०८१
यसैगरी अमेरिका अध्ययनका लागि ५० डलरसम्मको यूनिभर्सिटी दर्ता शुल्क कोष्टलाईनले ब्यहोर्नै भएको छ ।
चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बन
सोमबार, माघ ७, २०८१
डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन भएको हो ।
मकवानपुरबाट ठूलो परिमाणमा लागुऔषध सहित तीन पक्राउ
आइतबार, पुस २८, २०८१
लागुऔषध भेटिएपछि कारमा सवार दुई भारतीय नागरिकहरु; हरियाणाको हिसार जिल्ला गोविन्दनगरका २५ वर्षीय कुनाल गोथ्वाल र सुवासनगरका २० वर्षीय मानिसकुमारलाई नियन्त्रणमा लिइएको हो ।
नेपाल बीमा प्राधिकरणद्वारा अध्यक्ष पदका लागि दरखास्त आह्वान
शुक्रबार, पुस २६, २०८१
माघ १९ गतेसम्म कार्यकाल रहेका सिलवाल निलम्बनमा परेपछि सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।


-1738223483.jpg)