नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ
बिहीबार, फागुन १, २०८१
काठमाडौं बन्यो विश्वकै दोस्रो प्रदूषित सहर
बिहीबार, फागुन १, २०८१
हिउँद याममा पानी नपर्दा पनि वायु प्रदूषण नघटेको वातावरण विभागले जानकारी दिएको छ ।
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
बुधबार, माघ ३०, २०८१
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ३४ अंकसहित १०७ औं स्थानमा
मंगलबार, माघ २९, २०८१
स नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रुपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।
कमलपोखरी शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु
मंगलबार, माघ २९, २०८१
उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
रक्षामन्त्री राई सवार गाडीले मोटरसाइकललाई दियो ठक्कर
आइतबार, माघ २७, २०८१
ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति भएको तर, चालकलाई भने कुनै चोट नलागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कमलपोखरीको सानदार मःम पसलमा सिलिण्डर विष्फोट, १४ जना घाइते
बिहीबार, माघ २४, २०८१
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी ७ बर्षमा पुग्यो, युकेको विद्यार्थीलाई ल्यापटप उपहार
मंगलबार, माघ २२, २०८१
पीआईइसीले युकेसहित अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोपलगायतका मुलुकमा जान चाहने विद्यार्थीलाईसमेत शैक्षिक परामर्श सेवा उपलव्ध गराउँदै आएको छ ।
आजदेखि देशभर निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ
मंगलबार, माघ २२, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन अनुरोध गरेको छ ।
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
मंगलबार, माघ २२, २०८१
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।
गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा
सोमबार, माघ २१, २०८१
गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
सोमबार, माघ २१, २०८१
उनले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको उल्लेख गरेका छन् ।
प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशभरि सार्वजनिक बिदा
आइतबार, माघ २०, २०८१
प्रदर्शन गरिने झाँकीहरु मध्ये प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने सचिवालयले जनाएको छ ।


