NRN
राष्ट्रिय विज्ञापन सङ्घको पहिलो अधिवेशन सम्पन्न, प्रदीप कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
राष्ट्रिय विज्ञापन सङ्घको पहिलो अधिवेशन सम्पन्न, प्रदीप कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन सदस्यहरुमा स्वर्गद्वावारी मिडिया प्रा.लि.का बसन्त योगी, डच मिडिया प्रा.लि.का रवि अर्याल, एमबिसस मिडिया प्रा.लि.का राधाकुमारी ढकाल रोजी, प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एण्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेश्नल डिया सर्भिस प्रा.लि.का अदिप पाठक निर्वाचित भएका छन् ।
दुर्गा प्रसाईं अझै फरार, खोजी कार्यमा प्रहरीका ३ युनिट खटिए
दुर्गा प्रसाईं अझै फरार, खोजी कार्यमा प्रहरीका ३ युनिट खटिए उनीमाथि ज्यान मार्ने उद्योग, हिंसात्मक गतिविधि, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडका आरोप लगाइएको छ ।
पत्रकार हत्याको विरोधमा माइतीघरमा प्रदर्शन
पत्रकार हत्याको विरोधमा माइतीघरमा प्रदर्शन आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।
राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु
राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो । 
तीनकुनेमा प्रहरी र राजावादीबीच झडप
तीनकुनेमा प्रहरी र राजावादीबीच झडप यसै क्रममा राजावादीहरु तीनकुने पुलबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोज्दै झडप भएपछि प्रहरीले केही राजावादीहरूलाई नियन्त्रणमा समेत लिएको छ ।
प्रोफाइलको यूके एडमिसन डे सम्पन्न, पाँच सय बिध्यार्थीहरूको सहभागिता
प्रोफाइलको यूके एडमिसन डे सम्पन्न, पाँच सय बिध्यार्थीहरूको सहभागिता मेलामा पाँच सय भन्दा बढी बिध्यार्थीहरूको सहभागिता रहेको जानकारी दिइएको छ ।
सिटिटेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सफल सहकार्य
सिटिटेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सफल सहकार्य अबका दिनहरुमा नेपालका बैंक तथा बित्तिय संस्थाहरुको भुक्तानी व्यस्थापन तथा संचालनमा हाम्रो संस्थाको तर्फबाट अझै उलेख्य योगदान हुने विश्वास दिलाउँछौं ।
सिटी एक्सप्रेसको ‘१८ औं वर्षमा १८ गुणा’ योजनाका विजेतालाई पुरस्कार राशि हस्तान्तरण
सिटी एक्सप्रेसको ‘१८ औं वर्षमा १८ गुणा’ योजनाका विजेतालाई पुरस्कार राशि हस्तान्तरण हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।
इटहरीको सेन्टर प्लाजामा आगलागी
इटहरीको सेन्टर प्लाजामा आगलागी आगलागीको कारणबारे खुलेको छैन ।
विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै शिक्षकहरू अनशनमा
विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै शिक्षकहरू अनशनमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राज्यले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेका कारण शिक्षकहरू आन्दोलनमा जान बाध्य भएका छन् ।
प्रेस चौतारीको निर्वाचन कार्यक्रम सार्वजनिक
प्रेस चौतारीको निर्वाचन कार्यक्रम सार्वजनिक मतदान केन्द्र भने बिराटनगरको होटल मनास्लु इनमा तोकिएको छ ।
भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिए,  हत्याको आशंका
भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिए, हत्याको आशंका जेठो छोरा ग्रिसमा र बाँकी दुई छोरा भने नेपालमै रहेको प्रहरीको भनाइ छ ।
Weather Update