NRN
मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ
मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ गत वर्ष ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गराएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ ।
आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुने
आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुने अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालनका लागि त्यसको टिकट दर सस्तो उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
सशस्त्रका जवान हिरासतमै मृत फेला
सशस्त्रका जवान हिरासतमै मृत फेला स्थानीयले शक्तिको आडमा आरोपीलाई जोगाउन खोजेको भन्दै लगातार १५ दिन आन्दोलन गरेपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।
सेभेन समिटको चुचुरोमा पुगेर कीर्तिमान थपेका आरोही ‘निम्स’ फर्किए नेपाल
सेभेन समिटको चुचुरोमा पुगेर कीर्तिमान थपेका आरोही ‘निम्स’ फर्किए नेपाल १४ वटै हिमाल सफल आरोहण गरी फर्किएका निम्ससहित ९ जना आरोहीलाई यसअघि असार अन्तिम साता नागरिकस्तर र राज्यबाट अभिनन्दन गरिएको थियो ।
डेंगु नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको अनुरोध
डेंगु नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको अनुरोध “नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेंगु नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न  अनुरोध गर्दछु”, सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।
सेनाले यसरी मनायो संयुक्त राष्ट्रसंघको ७९ औँ वार्षिकोत्सव
सेनाले यसरी मनायो संयुक्त राष्ट्रसंघको ७९ औँ वार्षिकोत्सव अहिलेसम्म ४१ राष्ट्रका ५२ मिसनमा एक लाख ७१ हजार भन्दा बढी शान्ति सैनिक खटिइसकेका छन् ।
उपराष्ट्रपति यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना
उपराष्ट्रपति यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । 
अमेरिकाले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सञ्जाल खडा गरेको भन्दै ‘विप्लव’ नेतृत्व पार्टीको विरोध
अमेरिकाले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सञ्जाल खडा गरेको भन्दै ‘विप्लव’ नेतृत्व पार्टीको विरोध सीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले संसारभर धर्मको आडमा आफ्नो अभियान चलाउने नीति अनुसार अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वा आस्था गठबन्धन’ नामक सञ्जाल बनाएको उल्लेख छ । 
सहकारी ठगीमा ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई सिफारिस
सहकारी ठगीमा ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई सिफारिस  उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।
निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन
निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन लामिछानेलाई आजै अदालतमा पेस गरिँदै छ ।
Weather Update