NRN
खुल्यो है ‘मिस नेपाल २०२६’ को आवेदन…॥ एनआरएन नागरिकता कार्ड भएकाहरू आवेदनका लागि योग्य….

मिस नेपाल २०२६ का लागि आवेदन खुला गरिएको छ । इच्छुकहरूले आवेदन दिन सक्ने आयोजकले जनाएको छ। आवेदनका लागि उमेर १८ देखि २७ वर्ष, उचाइ कम्तीमा ५ फिट ३ इन्च, अविवाहित र न्यूनतम शैक्षिक योग्यता प्लस टु हुनुपर्ने बताईएको छ । प्रबासी नेपालीहरूको हकमा भने एनआरएन नागरिकता कार्ड भएकाहरूले आवेदन दिन सक्ने जानकारी दिइएको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update