काठमाण्डौबासी प्रश्न गर्छन, त्यस्ता बालेन किन यस्ता भए….?
मंगलबार, माघ १०, २०७९
कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता
सोमबार, माघ ९, २०७९
सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो ।
कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने, तर प्रचण्डकै भर
सोमबार, माघ ९, २०७९
नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
प्रदेश मन्त्रालय घटाउँदै छौँ, खर्चभार कटौती गर्छौँ : प्रधानमन्त्री
सोमबार, माघ ९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् ।
साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना
सोमबार, माघ ९, २०७९
नेपालको पश्चिमी क्षेत्रमा साेमबार रातिदेखि हिमपात र वर्षा हुने अनुमान गरिएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीका कारण साेमबार रातिबाट नेपालको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने अनुमान गरेको छ ।
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
सोमबार, माघ ९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवा
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
आइतबार, माघ ८, २०७९
पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ ।
अष्ट्रेलियाका प्रबासी नेपालीहरू आन्दोलित, भन्छन : यस्ता राजदूत चाहिंदैन, फिर्ता लैजाउ
आइतबार, माघ ८, २०७९
यतिबेला अष्ट्रेलियामा रहेका प्रबासी नेपालीहरू आन्दोलित छन । प्रबासमा अभिभावकको भूमिका खेल्नु पर्ने राजदूत र राजदूताबासले सौतेनी ब्यबहार गरेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल चाहिदैन भन्दै संगठित हुन थालेका छन् ।
आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै
आइतबार, माघ ८, २०७९
सोनाम ल्होछारको अवसरमा आज तामाङ समुदायले विशेष कार्यक्रम आयोजना गरेर मनाउँदै छ । तामाङ समुदायले हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउछ ।
श्रीमती हत्या गरेर भागेका श्रीमान् पक्राउ
आइतबार, माघ ८, २०७९
श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् ।
जिप दुर्घटनामा चार जनाको मृत्यु
आइतबार, माघ ८, २०७९
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


