ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशन सुरु, सहमतिमा नेतृत्व चयन गर्न केपी ओलीको सुझाव
मंगलबार, फागुन २, २०७९
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
मंगलबार, फागुन २, २०७९
सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल र भारतीय बिदेशसचिव बिच भेटवार्ता
मंगलबार, फागुन २, २०७९
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा बिच भेटवार्ता भएको छ ।
भारतीय बिदेश सचिवको दोस्रो दिन पनि भेटघाट जारी
मंगलबार, फागुन २, २०७९
नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राले आज पनि आफनो भेटघाटलाई जारी राख्ने भएका छन ।
आन्दोलन फिर्ता, सवारी साधन चल्ने
मंगलबार, फागुन २, २०७९
यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।
‘बहाव’को फस्टलुक सार्वजनिक
सोमबार, फागुन १, २०७९
भिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को फस्टलुक सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ ।
पेरिसडाँडामा मनायो माओवादीले जनयुद्ध दिवस
सोमबार, फागुन १, २०७९
नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ । पेरिसडाँडामा आयोजित बिशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बिशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाईएको हो ।
राष्ट्र बैंकको निर्देशन- सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू
सोमबार, फागुन १, २०७९
सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे छ । तर, बैंकहरु खाेल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाे छ । जनयुद्ध दिवसको अवसरमा सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे हाे ।
जनयुद्ध राष्ट्रको साझा सम्पत्तिसमेत हो : प्रधानमन्त्री प्रचण्ड
सोमबार, फागुन १, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको जनाएका छन् । २८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले युग परिवर्तनको प्रतिनिधित्व गर्ने ‘जनयुद्ध’ आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका हुन । प्रधानमन्त्री प्रचण्डले जनयुद्धको जगमा स्थापितअधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेकोसमेत उल्लेख...
रन्जित र वर्षाको अनिंदो रात
आइतबार, माघ २९, २०७९
पछिल्लो समय प्रबासबाट नेपाली गीत -संगीत बिधामा प्रबासी नेपालीहरूको उपस्थिति बाक्लिन थालेको छ । प्रबासमा नेपाली सिनेमा र गीत -संगीतले राम्रो बजार पाउंन थालेपछि प्रबासमै छायांकन भएको सिर्जना होस या नेपालमा छायांकन गरिएको होस , प्रबासी नेपालीहरू आफूमा भएको दक्षता, प्रतिभा र क्षमता प्रस्तुत गर्न थालेका छन् ।


