NRN
भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा
भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडाै आइपुगेका छन् । काठमाडौँ आएकामा  विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक  कपुर र दलवीरसिंह सुहाग छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने...
बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ
बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ नयाँ बसपार्कस्थित ल्त्सोको मोबाइल पसलमा  तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।
राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री
राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । 
पर्यटन प्रबर्धनका लागि एनआरएनएले काठमाण्डौमा बृहत गोष्ठी गर्ने 
पर्यटन प्रबर्धनका लागि एनआरएनएले काठमाण्डौमा बृहत गोष्ठी गर्ने  पर्यटन क्षेत्रको बिकास र बिस्तार गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा  कार्यशाला गोष्ठी हुने  भएको छ । यस बिषयमा गैह् आबासीय नेपाली संघका प्रवक्ता एव हालै बेलायतको वेल्सका लागि पर्यटन दूतमा नियुक्त भएका सोम सापकोटाले जानकारी दिए ।
सांसद चन्द्र भण्डारीकी आमाको निधन
सांसद चन्द्र भण्डारीकी आमाको निधन खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारकी ८९ वर्षीया आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । 
प्रधानमन्त्रीलाई भेट्न केपी ओली बालुवाटारमा
प्रधानमन्त्रीलाई भेट्न केपी ओली बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ । 
किर्तिपुर अस्पताल भन्यो, 'सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन"
किर्तिपुर अस्पताल भन्यो, 'सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन" हिजो राती ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते भएका सांसद चन्द्र भण्डारीलाई किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेको छ ।
सिड्नीमा मास्टर सेफ सन्तोष साहलाई भेट्ने होइन त ? 
सिड्नीमा मास्टर सेफ सन्तोष साहलाई भेट्ने होइन त ?  यतिबेला नेपाली स्वाद र खानालाई बिश्वमांझ पुर्याउंने अभियानमा लागेका माष्टर सेफ सन्तोष साहलाई अष्ट्रेलियाको सिड्नीमा भेट्न पाईने भएको छ । भेट्न पाईने मात्र नभएर उनकै  हातबाट  बनेको नेपाली स्वाद र खाना पनि खान पाईंने भएको छ ।
फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ : नैनसिंह महर
फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ : नैनसिंह महर नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरूले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् ।
नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल : चित्रबहादुर केसी
नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल : चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल भएको बताएका छन् । 
कालिगण्डकी नदीमा बस खस्दा १७ घाइते
कालिगण्डकी नदीमा बस खस्दा १७ घाइते मुस्ताङको थासाङ ३, धम्पुमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । मुस्ताङबाट पोखरातर्फ आउँदै गरेको म्याग्दी कोरोला यातायात प्रालिको ना ७ ख ७४४० नम्बरको बस बुधबार बिहान साढे ८ बजे धम्पुस्थित सडकबाट कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो ।
पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ
पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । 
Weather Update