NRN
सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
'‘मिस्टर एण्ड मिस नेशनल नेपाल २०२३’ मा आकर्षण बढ्दो
'‘मिस्टर एण्ड मिस नेशनल नेपाल २०२३’ मा आकर्षण बढ्दो नेपालमा सौन्दर्य प्रतियोगिता हुने संख्या बढिरहदा तेस्रो संस्करणको आयोजनाकको तयारीमा रहेको ‘मिस्टर एण्ड मिस नेशनल नेपाल’ मा आकर्षण बढिरहेको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ। काठमाडौंमा प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनौट भएका एक सय ७० बाट छत्तीस र त्यसबाट छानिएका...
अब टोपबहादुरका छोरा तीन दिन हिरासतमा
अब टोपबहादुरका छोरा तीन दिन हिरासतमा रायमाझीलाई प्रहरीले बिहिबार जिल्ला अदालतमा उपस्थित गराएको थियो।
उपप्रधानमन्त्री खड्काको नेतृत्वमा बार्ता टोली गठन
उपप्रधानमन्त्री खड्काको नेतृत्वमा बार्ता टोली गठन सरकारले बार्ता टोली गठन गरेपछी नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) का अध्यक्ष हरिबहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष गगन सिंह विष्ट र नेपाल मधेशी निजामति कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन्।
अष्ट्रेलियामा प्रदर्शनको नयां इतिहास लेख्दै चलचित्र प्रसाद - २
अष्ट्रेलियामा प्रदर्शनको नयां इतिहास लेख्दै चलचित्र प्रसाद - २ चलचित्र प्रसाद -२ पुरा अष्ट्रेलिया ४० भन्दा बढी हलहरूमा लाग्ने छ भने यसले पहिलो हप्तामा नै एक सय भन्दा बढी पर्दाहरू पाएको छ ।
दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता
दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो । 
आठ वर्षमा दुई सय बीस गैँडा मरे
आठ वर्षमा दुई सय बीस गैँडा मरे बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन ।
३ मन्त्री नियुक्त, स्वास्थ्यमा मोहन बस्नेत
३ मन्त्री नियुक्त, स्वास्थ्यमा मोहन बस्नेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।
दार्चुला हिमपहिरोमा  बेपत्ता भएकाहरुको पहिचान खुल्यो
दार्चुला हिमपहिरोमा  बेपत्ता भएकाहरुको पहिचान खुल्यो जिल्लाको व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका ५ जना यार्सागुम्बा संकलकको पहिचान खुलेको छ ।
ताप्लेजुङमा हिमपात
ताप्लेजुङमा हिमपात ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
Weather Update