सम्पर्क बिहिन २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन
बुधबार, असोज १०, २०८०
‘चौथोे राष्ट्रिय शिखर कृषि अवार्ड-२०२३’ काे उत्कृष्ट दश सार्वजनिक, काे-काे छन् त नोमिनेशनमा ?
बुधबार, असोज १०, २०८०
कृषि तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न उत्पादनका सफल उद्यमीलाई लक्षित गरेर पुरस्कृत गर्दै आएको शिखर नेपालले सन् २०२३ को चौथो अन्तर्राष्ट्रिय शिखर कृषि अवार्ड क्यानडामा प्रदान गरीने जनाएको छ ।
एकैदिन प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदै छ त काराेबार ?
बुधबार, असोज १०, २०८०
चाँदी आज प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ भने अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा काराेबार ?
बुधबार, असोज १०, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा तोकेको छ।
एमाले बागमती प्रदेश अधिवशेन अन्तर्गत नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन
बुधबार, असोज १०, २०८०
सोमवार उद्घाटन भएको अधिवेशनमा मंलगलबार बन्द सत्रमा अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेश गरेका थिए ।प्रतिवेदन गए राति पारित गरेपछि निर्वाचनको प्रक्रिया आज बिहानबाट शुरू भएको हो ।
१९ औं एसियाली खेलकुद २०२२ : मंगोलियाविरुद्ध नेपालकाे कीर्तिमानी जित
बुधबार, असोज १०, २०८०
एसियाडमा समूह 'बी'मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार मालदिभ्ससँग खेल्नेछ।
अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन मिति गठन
मंगलबार, असोज ९, २०८०
काँकडभिट्टाबाट सुरु भएर सुर्खेतमा समापन हुने यात्रामा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने छ ।
काठमाडौं महानगरपालिकाको प्रतिनिधि र सामाजिक अभियन्ता ई: काे टाेलीबीच वार्ता सुरु
मंगलबार, असोज ९, २०८०
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि ८ दिन देखि उभिएर प्रदर्शन गरिरहेका छन् ।
सचिब पदमा भिम केसी कमलले दिने भए उम्मेदवारी ॥ सबैको साथ र समर्थन मिल्ने बिश्वास…॥
मंगलबार, असोज ९, २०८०
बिगतमा नै सम्मानित पेशा अपनाएका कारण पनि केसी आज पोर्चुगल र यूरोपमा भद्र, शालिन र सभ्य प्रबासी सामाजिक अभियानमा दत्तचित्त भएर लाग्ने नेपालीका रूपमा चिनिन्छन् ।
दसैँ तिहारलाई लक्षित गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट साट्न पाउने
मंगलबार, असोज ९, २०८०
बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ भने, राष्ट्र बैङ्क र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने छ ।
१९ औं एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
मंगलबार, असोज ९, २०८०
उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए ।
एमाले बागमती अधिवेशन : बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल गठन
मंगलबार, असोज ९, २०८०
अधिवेशन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर उम्मेदवारी दर्ता गरे खारेज हुने चेतावनी दिएपछि अहिले प्रत्याशी नेताहरू एकल उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।
नेपाली बजारमा चार सय रुपैयाँले घट्याे सुन, चाँदीकाे कति ?
मंगलबार, असोज ९, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


