सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
आइतबार, असोज १४, २०८०
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा
आइतबार, असोज १४, २०८०
नेपालले पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमान जित हात पारेको थियो।
राहत शिक्षक र सरकारबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता
शुक्रबार, असोज १२, २०८०
महासंघसँग सरकारले ६ बुँदे सहमति गरेको थियो। उक्त सहमतिले राहत शिक्षकहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरूले आन्दोलन जारी राखेका थिए।
अञ्जन झापाको मार्की खेलाडी
शुक्रबार, असोज १२, २०८०
गत वैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौँ रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।
विद्यार्थीहरूको बिश्वास जित्दै कोस्टलाईन ऐजुकेशन
शुक्रबार, असोज १२, २०८०
सन् २०१५ देखी आफ्नो यात्रा शुरू गरेको यो संस्था मार्फत आजसम्म दुई हजारभन्दा बढी विद्यार्थीहरू उच्चशिक्षा हाँसिल गर्न बिभिन्न देशहरू पुगि सकेका छन् ।
चाँदीको मूल्य बढ्दा सुनकाे घट्ने क्रम जारी
शुक्रबार, असोज १२, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सिन्धुलीमा गाडी दुर्घटना, १० जना घाइते
शुक्रबार, असोज १२, २०८०
चालक तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेहरुलाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ ।
इन्द्रजात्रा हेर्न जुद्धशम्शेरको शालिकदेखि हिँडेर वसन्तपुर पुगे राष्ट्रपति
बिहीबार, असोज ११, २०८०
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
बिहीबार नेपाली बजारमा घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
बिहीबार, असोज ११, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
युरोपको युवा संयोजकमा भण्डारीले दिने भए उम्मेदवारी
बिहीबार, असोज ११, २०८०
-‘ विश्वमा सबैभन्दा ठूलो नेपाली सञ्जालमा फैलिएको एनआरएनएलाई संस्थागत विकास र संस्थाको मर्म र भावनाअनुरुप व्यक्तित्व विकाससमेत आवश्यक छ, प्रबासमा हुर्किरहेका दोस्रो पुस्तालाई नेपालको पुस्तासँग जोडेर नेपाल र नेपालीको बृहत्तर बिकास नै मेरो चुनाबी ऐजेण्डा र लक्ष्य हो ।'
सात वर्षपछि पाकिस्तानी पुरूष क्रिकेट टिम पुग्यो भारत
बिहीबार, असोज ११, २०८०
भारतमा हुने यसपालिको विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबरमा सुरू भएर १९ नोभेम्बरमा सकिने छ।
दोलखामा ४ किलो सुनसहित ३ जनालाई पक्राउ
बिहीबार, असोज ११, २०८०
लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो।
पोखराका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द
बुधबार, असोज १०, २०८०
आकस्मिक बाहेकका सेवा बन्द हुँदा गाउँगाउँबाट उपचारका लागि आएका बिरामी समस्यामा परेका छन्।


