बंगलादेशलाई ९ विकेटले हराउँदै भारत एसियाली खेलकुदको फाइनलमा
शुक्रबार, असोज १९, २०८०
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
शुक्रबार, असोज १९, २०८०
मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ११ पैसा र बिक्रीमा २८ रूपैयाँ २४ पैसा पाइन्छ।
आन्दोलनलाई थप सशक्त बनाउन स्थानीय तहका कर्मचारीहरूले गरे अनिश्चित कालिन पेन डाउन
शुक्रबार, असोज १९, २०८०
उनीहरूको ऐनविहीन अवस्थामा रहेका स्थानीय तहका कर्मचारीको माग सम्बोधन हुने गरी एकीकृत संघीय निजामती ऐन ल्याउनुपर्ने माग छ।
रिगललाई आममाफी दिने सरकारको निर्णयमा गगन थापाको असन्तुष्टि
बिहीबार, असोज १८, २०८०
किन आममाफी दिइयो पनि थाहा छैन ।’
एसियाली खेलकुद : भारोत्तोलनमा विशालको कीर्तिमान
बिहीबार, असोज १८, २०८०
नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन् ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासमा ‘रिगल’ विरुद्धको मुद्दा
बिहीबार, असोज १८, २०८०
‘रिगल’ले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए ।
आज बढ्यो अमेरिकी डलरको मूल्य, अन्य देशकाे मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, असोज १८, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ।
भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
बिहीबार, असोज १८, २०८०
यस्तै कैयन भौतिक संरचनामा क्षति पुगेको छ ।
११ किलो सुन तस्करी प्रकरणमा : काठमाडौंबाट थप एक चिनियाँ पक्राउ
बुधबार, असोज १७, २०८०
यस प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन्।
रिगललाई जेलमै राख्नुपर्ने माग गर्दै भारतीले थालिन अनशन
बुधबार, असोज १७, २०८०
भारतीले आफ्ने श्रीमानको हत्यारा स्वतन्त्र रुपमा बाहिर घुमिरहदा अन्याएमा परेको भन्दै न्याय नपाएसम्म घर नफर्किने बताइन् ।
धादिङमा ट्रकको ठक्करबाट दुइ विद्यार्थीको मृत्यु
बुधबार, असोज १७, २०८०
घटनापछि मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
बुधबार, असोज १७, २०८०
लेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ १२ पैसा र बिक्रीमा २८ रुपैयाँ २५ पैसा पाइन्छ।
एसियाड कबड्डी – नेपालले कम्तीमा कास्य जित्ने लगभग पक्का
बुधबार, असोज १७, २०८०
समूह ‘ए’ मा भारत, चाइनिज ताइपेई, दक्षिण कोरिया र थाइल्यान्ड छन्।


