इजरायलबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
सोमबार, असोज २२, २०८०
नेपाली बजारमा सोमबार बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
सोमबार, असोज २२, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक , इजरायल घटनाबारे छलफल
सोमबार, असोज २२, २०८०
बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
यसपटक उपमहासचिब अर्को कार्यकाल महासचिब लड्ने कृण्ण गिरीको घोषणा
आइतबार, असोज २१, २०८०
सामाजिक कार्य र नेतृत्वदायी भूमिकामा उच्च स्थान बनाएका गिरी गैर आबासीय नेपाली संघको ११ औं अन्तर्राष्ट्रिय बिश्व सम्मेलन भब्य रूपमा सफल पार्न सबैलाई आब्हान समेत गर्दै अधिवेशन सफलताको कामना गर्छन ।
चाडपर्वलाई लक्षित गरेर आजदेखि सुपथ मूल्य पसल सञ्चालन, २ देखि १० रुपियाँसम्म छुट
आइतबार, असोज २१, २०८०
सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रुपैयाँ बजेट छुट्याएको छ।
एसियाडको समापन समारोहमा नेपालको झण्डा एरिका गुरुङले बोक्ने
आइतबार, असोज २१, २०८०
करातेको खेलसँगै एसियाडमा समावेश ४० वटै खेलको सम्पूर्ण प्रतिस्पर्धा सम्पन्न भएको छ।
तुइन चुडिँदा कर्णालीमा एक जना बेपत्ता
आइतबार, असोज २१, २०८०
उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।
आइतबारको विनिमय दर निर्धारण, कुन मुद्राकाे कति ?
आइतबार, असोज २१, २०८०
आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८० पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १३ पैसा तोकिएको छ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजदेखि धनगढीमा सुरु
आइतबार, असोज २१, २०८०
अधिवेशनमा सहभागी हुनका लागि ९ वटै जिल्लाबाट प्रतिनिधि र कार्यकर्ता धनगढी आउने क्रम जारी छ ।
जापानमा जगजगी गर्दै नेपालीहरू, नेपालप्रति सधै सकारात्मक जापान
आइतबार, असोज २१, २०८०
जापानीज भाषाकी ज्ञाता सुबेदीको अनुभबमा बिश्वास दिन सकियो भने जापानीजहरू नेपाल र नेपालीसँग लामो समयसम्म ब्यापार - ब्यबसाय गर्न आतुर देखिएका छन् ।
पाकिस्तानलाई चार विकेटले हराएसँगै अफगानिस्तान एसियाडको फाइनलमा
शुक्रबार, असोज १९, २०८०
अब अफगानिस्तानले स्वर्ण पदकका लागि भारतसँग खेल्नेछ ।
प्रधानमन्त्री 'प्रचण्ड' भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङमा
शुक्रबार, असोज १९, २०८०
भूकम्पमा परी एकजनाको मृत्यु भएको छ र २० बढी घाइते भएका छन् भने र्जनौं घर भत्किएका छन्।
आजबाट नयाँ २० रुपैयाँको नोट बजारमा, के-के छन् विशेषता ?
शुक्रबार, असोज १९, २०८०
नोटको पछाडिको भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक बीचमा, २ वटा बाह्रसिंगेको चित्र, तल्लो भागमा अंग्रेजीमा २० रुपैयाँ र तल्लो भागको बोर्डरमा नोटको सिरिज अंग्रेजीमा २०२३ एडी लेखिएको छ ।


