प्रधानमन्त्री 'प्रचण्ड' उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न पुगे गङ्गालाल
बुधबार, मंसिर २०, २०८०
रास्वपाले बोलायो आज साझ ५ बजे सचिवालय बैठक
बुधबार, मंसिर २०, २०८०
त्यसमा पदाधिकारी तथा केन्द्रीय सदस्य परिचालनलगायतका विषयमा छलफल गर्न सचिवालय बैठक डाकिएको रास्वपाले बताएको छ ।
एकीकृत समाजवादीले गर्याे जेठमा महाधिवेशन गर्ने निर्णय
मंगलबार, मंसिर १९, २०८०
यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो ।
टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’ मा
मंगलबार, मंसिर १९, २०८०
सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
अनेरास्ववियुद्वारा एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन
मंगलबार, मंसिर १९, २०८०
अहिले कर छलीको आंशकाकाे विषय चाैतर्फी रुपमा विवादित बनेको छ ।
महामन्त्री विश्वप्रकाश शर्मा : अहिले सरकार फेरबदलको कुरा भएको छैन
मंगलबार, मंसिर १९, २०८०
उनी भन्छन्, “मिसन ८४ को चिन्ता हैन ८१, ८२, ८३ कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ ।”
एकैदिन प्रतितोला दुई हजार चार सय रूपैयाँले घट्याे नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुन
मंगलबार, मंसिर १९, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
ओली : भेरी बबई डाइभर्सनको गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन
मंगलबार, मंसिर १९, २०८०
भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्धारा सम्मान प्रदान
सोमबार, मंसिर १८, २०८०
हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ
सोमबार, मंसिर १८, २०८०
उनीहरूलाई मंसिर ५ मा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यमा नियुक्ति सिफारिस गरेको थियो ।
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु, १२ जनाभन्दा बढी बेपत्ता
सोमबार, मंसिर १८, २०८०
ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन् ।
अध्यक्ष ओलीले दुल्लु पुगेर गरे पेट्रोलियम उत्खनन् क्षेत्रको अवलोकन
सोमबार, मंसिर १८, २०८०
साे जनसभामा अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
सुनको मूल्य बढेर १ लाख २१ हजार नाघ्दा चाँदी भने स्थिर, ताेलाकाे कति ?
सोमबार, मंसिर १८, २०८०
सोमबार प्रतितोला १५ सय ४५ रुपैयाँ काराेबार भएकाे चाँदी साेहि मूल्यमा काराेबार भइरहेकाे छ ।


