नागढुंगाबाट २ किलो सुनसहित तीन जना पक्राउ
शुक्रबार, मंसिर २२, २०८०
जनार्दन शर्मा : एनसेलले लुटको खेती गरिरहेको छ
शुक्रबार, मंसिर २२, २०८०
शर्मा पछिल्लो समय रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणमा खटिइरहेका छन् ।
नेपाल सुपर लिगमा आज वीरगञ्ज र झापाबीच प्रतिस्पर्धा हुँदै
शुक्रबार, मंसिर २२, २०८०
यता झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ ।
यस्ताे आजका लागि विदेशि मुद्राकाे विनिमय दर
शुक्रबार, मंसिर २२, २०८०
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ ।
यू–१९ एसिया कप क्रिकेट : नेपालले पाकिस्तानसँग खेल्ने
शुक्रबार, मंसिर २२, २०८०
नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो ।
प्रचण्ड भन्छन् - अर्थतन्त्र सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार हुन सकेन
बिहीबार, मंसिर २१, २०८०
मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र नभएर सरकार र राज्यका सबै निकायहरू जिम्मेवार बन्न आवश्यक रहेको उनले बताए ।
भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु
बिहीबार, मंसिर २१, २०८०
घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।
अघिल्लो दिनकाे तुलनामा दुई सय रूपैयाँले बढ्याे सुनको मूल्य, ताेलाकाे कति ?
बिहीबार, मंसिर २१, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सरकारले एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न बनायाे उच्चस्तरीय समिति
बिहीबार, मंसिर २१, २०८०
यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठकले एनसेल प्रकरण गहिरो गरी छानबिन गर्न समिति गठन गर्न सरकारलाई सुझाव दिएको थियो ।
नेपाल सुपर लिग २०२३ अन्तर्गत आज एफसी चितवन र एफसी बुटवल लुम्बिनी भिड्दै
बिहीबार, मंसिर २१, २०८०
दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर छ ।
अध्यक्ष ओलीकाे दाबी : वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्न नसक्ने
बुधबार, मंसिर २०, २०८०
अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताए ।
नेपाली बजारमा बुधबार पनि घट्याे सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
बुधबार, मंसिर २०, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरी मार्याे छापा, एकजना पक्राउ
बुधबार, मंसिर २०, २०८०
बरामद गरिएको सुनबारे अनुसन्धान भइरहेको प्रहरीले प्रहरीले जानकारी दिएकाे छ।


