बढ्यो सुन–चाँदीको मूल्य
मंगलबार, असार १२, २०८०
कति पुग्याे डलरकाे मूल्य
सोमबार, असार ११, २०८०
सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ९२ पैसा पाइन्छ।
नेपाली बजारमा बढ्याे आइतबार सुन–चाँदीको मूल्य
आइतबार, असार १०, २०८०
शुक्रबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेकाे चाँदी प्रतितोला १५ रुपैयाँ बढेर आइतबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार विदेशी मुद्राको विनिमय दर
शुक्रबार, असार ८, २०८०
नेपाल राष्ट्र बैंकले साउदी कतारी रियाल एकको खरिददर ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०७ पैसामा काराेबार भइरहेकाे छ ।
घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, असार ७, २०८०
बिहीबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बुधबार, विदेशी मुद्राको विनिमय दर कति छ ?
बुधबार, असार ६, २०८०
बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८६ पैसामा काराेबार भइरहेकाे छ ।
मंगलबार सुन र चाँदीको मूल्य घट्याे
मंगलबार, असार ५, २०८०
सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेकाे चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला १४ सय ३० रुपैयाँ मा कारोबार भइरहेको छ ।
अमेरिकी डलर स्थिर, घट्यो युरो
सोमबार, असार ४, २०८०
कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०४ पैसामा कारोबार भइरहेकाे पाइन्छ।
मूल्य नपाएपछि किसानले फाले सडकमा गोलभेँडा
आइतबार, असार ३, २०८०
यतिबेला कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गोलभेँडाको थोक मूल्य ८ रुपैयाँ छ अर्थात् किसानले खेतमा प्रतिकिलो १ देखि २ रुपैयाँसम्म मात्रै मूल्य पाउने भएकाले यसैको किसानहरूले कालीमाटी सडकमा गोलभेँडा फालेर विरोध गरेका हुन्।
शुक्रबार बढ्यो सुन–चाँदीको मूल्य
शुक्रबार, असार १, २०८०
शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्याे
बिहीबार, जेठ ३२, २०८०
बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीअघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।
बजारमा बुधबार सुनको भाउमा गिरावट
बुधबार, जेठ ३१, २०८०
चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कारोबार भइरहेकाे छ। मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेकाे थियो।
मंगलबार अमेरिकी डलरको भाउ घटे सँगै बढ्याे युरोपियन युरो र क्यानेडियन डलर
मंगलबार, जेठ ३०, २०८०
मंगलबार क्यानेडियन डलरको भाउ अघिल्लो दिनको तुलनामा १४ पैसा बढेर आज क्यानेडियन डलर एकको खरिदमा आज ९८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९९ रुपैयाँ २६ पैसामा काराेबार भइरहेकाे छ ।


