NRN
चिनो र कागुनो चामल बजारमा 
चिनो र कागुनो चामल बजारमा 
बिश्वास जित्दै , अघि बढ्दै जडिबुटी उत्पादन तथा प्रशोधन कं लिमिटेड( भिडियोसहित ) 
बिश्वास जित्दै , अघि बढ्दै जडिबुटी उत्पादन तथा प्रशोधन कं लिमिटेड( भिडियोसहित )  जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको पहुँच सर्बत्र पुर्याउंन यतिबेला महाप्रबन्धक संगीता यादब लाग्नु भएको छ । प्रशोधन कम्पनीबाट उत्पादित बस्तुहरूले पछिल्लो समय उपभोक्ताहरूको बिश्वास जित्ने क्रम बढ्न थालेको छ । 
महासंघको वरिष्ठ उपाध्यक्षमा अन्‍जन श्रेष्ठ विजयी
महासंघको वरिष्ठ उपाध्यक्षमा अन्‍जन श्रेष्ठ विजयी नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार सम्पन्न महासंघको निर्वाचनबाट उनले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.५५ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।
कुन मन्त्रालयको बेरुजु कति
कुन मन्त्रालयको बेरुजु कति
महासंघमा चुनाबी सरगर्मी : दिनेश कुमार चुकेले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
महासंघमा चुनाबी सरगर्मी : दिनेश कुमार चुकेले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी यतिबेला नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । सबै आ- आफ्नो उम्मेदवारी प्रस्तुत गर्न जोडतोडका साथ लागिपरेका छन । यसैबिच लामो समयदेखी पर्यटन व्यवसायमा आबद्द रहेदै आएका ब्यबसायी एबं सामाजिक अभियन्ता दिनेश कुमार चुकेले पनि महासंघको केन्द्रीय सदस्य पदमा उमेद्वारी दिने भएका छन् । उनले महासंघको  वस्तुगत तर्फको...
त्यसैले महासंघमा रामेश्वर शाहको उम्मेदवारी 
त्यसैले महासंघमा रामेश्वर शाहको उम्मेदवारी  अरूलाई भनेर मात्र हुंदैन, आफैबाट काम शुरू गरेर रोजगारी उपलब्ध गराउंन सक्नु पर्छ भन्ने मान्यता बोकेका ब्याबसायी अब सामाजिक अभियन्ता हुन रामेश्वर शाह । लामो समय यूएईमा ब्यापार ब्याबसायमा आबद्द रहंदा शाहले नेपाल र नेपाली समाजको आर्थिक अबस्था सुधार्न प्रबासबाट गरेको काम र योगदानको आज पनि चर्चा हुने गरेको छ...
चितवनका सफल ब्याबसायी दिनेशकुमार चुकेको यस्तो छ सफलताको कथा…..
चितवनका सफल ब्याबसायी दिनेशकुमार चुकेको यस्तो छ सफलताको कथा….. शिक्षाले चाटर्ड एकाउण्टेन भए पनि दिनेशकुमार चुके यतिबेला सामाजिक अभियन्ता र ब्याबसायीका रूपमा स्थापित छन । भारतबाट चाटर्ड एकाउण्टेन सकाएर नेपाल फर्किएका उनले केही समय काठमाण्डौमा चाटर्ड एकाउण्टेनको रूपमा काम गरे ।
एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्याे सुनकाे भाउ
एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्याे सुनकाे भाउ नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो। यसअघि सोमबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।
आज देखी बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने
आज देखी बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने आज देखि बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो ।
सुगमदेखी दुर्गमसम्म पुग्दै खाद्य ब्यबस्था तथा ब्यापार लिमिटेड ( भिडियो सहित )
सुगमदेखी दुर्गमसम्म पुग्दै खाद्य ब्यबस्था तथा ब्यापार लिमिटेड ( भिडियो सहित ) सुगमदेखी दुर्गमसम्म आफ्नो उपस्थिति र पहुँच पुर्याउंदै यतिबेला अगाडि बढिरहेको छ खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड ।
नेप्सेमा झिनो अङ्कको सुधार
नेप्सेमा झिनो अङ्कको सुधार आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अङ्क कायम भएको छ ।
२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त ट्रेजरी २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । 
Weather Update