NRN
बिहीबार विदेशी मुद्राको विनिमय दर
बिहीबार विदेशी मुद्राको विनिमय दर भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   
बुधबार विदेशी मुद्रा विनिमय दर
बुधबार विदेशी मुद्रा विनिमय दर राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकेको छ।
सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदै छ काराेबार ?
सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदै छ काराेबार ? मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएकाे चाँदी बुधबार पनि साेहि मूल्यमा कारोबार भइरहेको छ।त्यस्तै ,बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यसरी हुँदै छ मंगलबार क्यानेडियन, अमेरिकी डलर र युरोपियन युरोकाे काराेबार
यसरी हुँदै छ मंगलबार क्यानेडियन, अमेरिकी डलर र युरोपियन युरोकाे काराेबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसामा काराेबार भइरहेकाे छ ।  
बढ्यो सुन–चाँदीको मूल्य
बढ्यो सुन–चाँदीको मूल्य मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
कति पुग्याे डलरकाे मूल्य
कति पुग्याे डलरकाे मूल्य सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ९२ पैसा पाइन्छ। 
नेपाली बजारमा बढ्याे आइतबार सुन–चाँदीको मूल्य
नेपाली बजारमा बढ्याे आइतबार सुन–चाँदीको मूल्य शुक्रबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेकाे चाँदी प्रतितोला १५ रुपैयाँ बढेर आइतबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार विदेशी मुद्राको विनिमय दर
शुक्रबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले साउदी कतारी रियाल एकको खरिददर ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०७ पैसामा काराेबार भइरहेकाे छ ।
घट्यो सुन-चाँदीको भाउ,  कतिमा हुँदैछ कारोबार ?
घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ? बिहीबार  अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बुधबार, विदेशी मुद्राको  विनिमय दर कति छ ?
बुधबार, विदेशी मुद्राको विनिमय दर कति छ ? बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८६ पैसामा काराेबार भइरहेकाे छ ।
मंगलबार सुन र चाँदीको मूल्य घट्याे
मंगलबार सुन र चाँदीको मूल्य घट्याे सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेकाे चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला १४ सय ३० रुपैयाँ मा कारोबार भइरहेको छ ।
अमेरिकी डलर स्थिर, घट्यो युरो
अमेरिकी डलर स्थिर, घट्यो युरो कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०४ पैसामा कारोबार भइरहेकाे पाइन्छ।
Weather Update