नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर
सोमबार, असार २५, २०८०
आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?
सोमबार, असार २५, २०८०
कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४१ पैसा पाइन्छ।
आइतबार पनि बढ्याे सुन–चाँदीको मूल्य
आइतबार, असार २४, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आइतबार, असार २४, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९४ पैसा तोकिएको छ।
बिहीबार घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार, असार २२, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बढ्यो सुनको सुनचाँदीकाे मूल्य
बिहीबार, असार २१, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर
बिहीबार, असार २१, २०८०
यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ०२ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा पाइन्छ।
आजको विदेशी मुद्राको विनिमय दर
बुधबार, असार २०, २०८०
बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १३ पैसामा काराेबार भइरहेकाे छ ।
सुन–चाँदीको बढ्याे मूल्य, कतिमा हुँदै छ काराेबार ?
बुधबार, असार २०, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
मंगलबार नेपाली बजारमा बढ्याे सुन–चाँदीको मूल्य
मंगलबार, असार १९, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
डलरको भाउ स्थिर रहेसँगै, बढ्यो युरो र पाउण्ड
सोमबार, असार १८, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसामा काराेबार भइरहेकाे छ ।
सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घट्दा, चाँदी स्थिर
सोमबार, असार १८, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बढ्यो सुन–चाँदीको मूल्य
आइतबार, असार १७, २०८०
शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेकाे चाँदी प्रतितोला १० रुपैयाँ बढेरआइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।


_large1688966799.jpg)