नेपाली बजारमा सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
मंगलबार, साउन १६, २०८०
घट्यो सुनचाँदीकाे मूल्य
सोमबार, साउन १५, २०८०
यसैगरी, महासंघका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
घट्यो सुनचाँदीको मूल्य
शुक्रबार, साउन १२, २०८०
महासङ्घले चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ ।
सुनको भाउ लगातार बढ्दै, कतिमा हुँदैछ कारोबार?
बिहीबार, साउन ११, २०८०
यस्तै, तोलामा २५ रुपैयाँले बढेर चाँदी एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
बुधबार, साउन १०, २०८०
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।
घट्यो सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ कारोबार ?
सोमबार, साउन ८, २०८०
यस्तै, आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक
आइतबार, साउन ७, २०८०
बैंक तथा वित्तीय संस्थाले भने निक्षेप गणनामा राष्ट्र बैंकले खुकुलो नीति ल्याउनुपर्ने अपेक्षा गरेका छन्।
बिहीबार हालसम्मकै उच्च भएको सुनको मूल्य शुक्रबार ८०० रुपैयाँले घट्यो
शुक्रबार, साउन ५, २०८०
यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार ४९५ रुपैयाँमा किनबेच भएको थियो।
कति छ आज विदेशी मुद्राको विनिमय दर
शुक्रबार, साउन ५, २०८०
आज बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ २० पैसा र बिक्रीदर ३४८ रूपैयाँ ७९ पैसा तोकिएको छ।
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
बिहीबार, साउन ४, २०८०
अघिल्लो दिन चाँदी तोलाको १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
बुधबार, साउन ३, २०८०
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ८३ पैसा र बिक्रीमा २८ रुपैयाँ ९६ पैसा पाइन्छ।
बढ्याे सुनकाे मूल्य, चाँदी भने स्थिर नै
मंगलबार, साउन २, २०८०
यस्तै, चाँदीको मूल्य लगातार चौथो दिनदेखि स्थिर बनेको चाँदी आज पनि प्रतितोला १४ सय ८० रुपैयाँ मै काराेबार भइरहेकाे छ ।
साउनकाे पहिलाे दिन कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
सोमबार, साउन १, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५२ पैसामा काराेबार भइरहेकाे छ।


