आजको विदेशी मुद्रा विनिमय दर, कुन मुद्राकाे कति ?
बिहीबार, साउन ३२, २०८०
आजको विदेशी मुद्रा विनिमय दर
बुधबार, साउन ३१, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९४ पैसा तोकिएको छ।बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ४१ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३६ पैसा पाइन्छ।
‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीकाे सुन आज गालिँदै
मंगलबार, साउन ३०, २०८०
सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्राको कति ?
मंगलबार, साउन ३०, २०८०
साथै, कुवेत दिनार १ को खरिदमूल्य ४३०.४८ पैसा विक्रीदर ४३२.४४ पैसा कायम गरिएकाे छ ।
अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो र पाउण्ड
सोमबार, साउन २९, २०८०
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०१ पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ८३ पैसा र बिक्रीमा २८ रुपैयाँ ९६ पैसा पाइन्छ।
साताको अन्तिम दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?
शुक्रबार, साउन २६, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
शुक्रबार, साउन २६, २०८०
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।
२८ तोला सुन बोकेकी एक महिला पोखरामा बसपार्कबाट पक्राउ
बिहीबार, साउन २५, २०८०
उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ।
नेपाली बजारमा बिहिबार ७ सय रुपैयाँले घट्याे सुन, ताेलाकाे कति ?
बिहीबार, साउन २५, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
मंगलबार घट्याे सुन–चाँदीको मूल्य, तोलामा कति ?
मंगलबार, साउन २३, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आइतबारका लागि विनिमय दर सार्वजनिक, कतिमा हुँदैछ काराेबार ?
आइतबार, साउन २१, २०८०
आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८२ पैसा पाइन्छ।
आज कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, साउन १८, २०८०
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ०१ पैसा र बिक्रीमा २९ रुपैयाँ १५ पैसा पाइन्छ।
६ सय रुपैयाँले घट्याे सुनकाे मूल्य
बुधबार, साउन १७, २०८०
यस्तै, सुन चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल जनाएको छ ।


