आजको लागि विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ काराेबार?
आइतबार, भदौ १७, २०८०
सुन तस्करी प्रकरणमा दावा छिरिङले निमा तामाङको नाममा नेपाली नागरिकता लिएको पुष्टि
बिहीबार, भदौ १४, २०८०
सुन प्रकरणकै सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङ्कङ पठाइएको छ।
सुन तस्करी प्रकरण : राहुल महरा पक्राउ
बुधबार, भदौ १३, २०८०
पक्राउ पर्नुअघि राहुलले आफू सीआईबीमा जाँदै गरेको उल्लेख गर्दै फेसबूक स्टाटस लेखेका थिए ।
नेपाली बजारमा ८०० रुपैयाँले बढ्याे सुन, चाँदीकाे कति ?
बुधबार, भदौ १३, २०८०
हिजो मंगलबार तोलामा १४ सय ६५ रुपैयाँमा काराेबार भएकाे चाँदीको मूल्य महासंघका अनुसार आज १४ सय ८५ रुपैयाँ पुगेको छ ।
६० किलो सुन प्रकरण : अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन
मंगलबार, भदौ १२, २०८०
धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई सङ्गठित अपराध अनुसन्धानमा जानकारको रूपमा अनुसन्धान गर्न बोलाइएको हो ।
६ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीको कति ?
मंगलबार, भदौ १२, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
चालु पूँजी कर्जाको सीमा बढ्यो, कर्जा नवीकरणमा व्यवसायीलाई राहात
सोमबार, भदौ ११, २०८०
यसअघि आन्तरिक लेखापरीक्षकले मात्र प्रमाणीत गर्न पाउँथे भने ५ करोडभन्दा बढीको चालु पूँजी कर्जाको हकमा ऋणी संस्थाले अर्धवार्षिक विवरण आन्तरिक लेखापरीक्षक वा लेखापरीक्षकबाट प्रमाणित गर्नुपर्ने हुन्छ ।
साेमबारकाे लागि विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
सोमबार, भदौ ११, २०८०
मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ४४ पैसा र बिक्रीमा २८ रुपैयाँ ५६ पैसा पाइन्छ।
नेपाली बजारमा सुनको मूल्य स्थिर
आइतबार, भदौ १०, २०८०
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आज चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ ।
एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ
आइतबार, भदौ ३, २०८०
शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएकाे केही समयपछि प्रहरीले फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो।
चाँदी स्थिर रहँदा घट्याे, सुनको मूल्य
आइतबार, भदौ ३, २०८०
त्यस्तै, सुनको मूल्य घटेपनि स्थिर रहेकाे चाँदी महासंघका अनुसार आज प्रतितोला १३ सय ९० रुपैयाँ छ ।
सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ
शुक्रबार, भदौ १, २०८०
सुन तस्करीमा संलग्न आरोपमा गएराति पक्राउ परेका दुईजनासहित हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।
अधिकांश बैंकहरूले बढायाे ब्याजदर, कुन बैंकको कति ?
बिहीबार, साउन ३२, २०८०
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकले असोज र कात्तिक महिनाको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। एक वर्षे मुद्दति निक्षेपमा ७.५० प्रतिशत ब्याजदर दिनेछ।


