NRN
२६ लाख नगदसहित नेपाल सरकारका एक कर्मचारी पक्राउ
२६ लाख नगदसहित नेपाल सरकारका एक कर्मचारी पक्राउ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा उनलाई थप अनुसन्धानका लागि बुझाइएको छ।
ललिता निवास प्रकरण : भाटभटेनी सञ्चालक गुरूङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
ललिता निवास प्रकरण : भाटभटेनी सञ्चालक गुरूङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो।
सुन–चाँदीको मूल्य सुर्वजनिक, कतिमा हुँदैछ काराेबार ?
सुन–चाँदीको मूल्य सुर्वजनिक, कतिमा हुँदैछ काराेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सार्वजनिक भयाे शुक्रबारका लागि सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
सार्वजनिक भयाे शुक्रबारका लागि सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ? त्यसैगरी, आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
शुक्रबारको विनिमय दर सार्वजनिक, कुन मुद्राकाे कति ?
शुक्रबारको विनिमय दर सार्वजनिक, कुन मुद्राकाे कति ? शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६० पैसा पाइन्छ। 
अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य, आज कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य, आज कुन मुद्रा कतिमा हुँदैछ काराेबार ? त्यस्तै, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५१ पैसा पाइन्छ।
सुनचाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ कारोबार ? महासंघका अनुसार आइतबारको तुलनामा ताेलामा ५ रुपैयाँले बढेर आज चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ छ ।
आजको लागि विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ काराेबार?
आजको लागि विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ काराेबार? मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइन्छ।
सुन तस्करी प्रकरणमा दावा छिरिङले निमा तामाङको नाममा नेपाली नागरिकता लिएको पुष्टि
सुन तस्करी प्रकरणमा दावा छिरिङले निमा तामाङको नाममा नेपाली नागरिकता लिएको पुष्टि सुन प्रकरणकै सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङ्कङ पठाइएको छ।
सुन तस्करी प्रकरण : राहुल महरा पक्राउ
सुन तस्करी प्रकरण : राहुल महरा पक्राउ पक्राउ पर्नुअघि राहुलले आफू सीआईबीमा जाँदै गरेको उल्लेख गर्दै फेसबूक स्टाटस लेखेका थिए ।
नेपाली बजारमा ८०० रुपैयाँले बढ्याे सुन, चाँदीकाे कति ?
नेपाली बजारमा ८०० रुपैयाँले बढ्याे सुन, चाँदीकाे कति ? हिजो मंगलबार तोलामा १४ सय ६५ रुपैयाँमा काराेबार भएकाे चाँदीको मूल्य महासंघका अनुसार आज  १४ सय ८५ रुपैयाँ पुगेको छ । 
६० किलो सुन प्रकरण : अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन
६० किलो सुन प्रकरण : अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई सङ्गठित अपराध अनुसन्धानमा जानकारको रूपमा अनुसन्धान गर्न बोलाइएको हो ।
Weather Update