बढ्यो युरोको मूल्य, अमेरिकी डलरको भाउ भने स्थिर
सोमबार, असोज ८, २०८०
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
सोमबार, असोज ८, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय २२ अमेकी डलरमा कारोबार भइरहेको छ।
सीआईबीको अनुसन्धान परिणाम बिबादमा
आइतबार, असोज ७, २०८०
साउन २ गते त्रिभुवन विमानस्थलबाहिर समातिएको ६० किलो बढी र इलेक्ट्रिक चुरोटमा लुकाएर तस्करी भएको सुनमा सरकारकै संलग्नता देखिएको भन्दै एमालेले उच्चस्तरीय जाँचबुझ समितिको माग गरेको थियो।
बढ्यो सुन–चाँदीको मूल्य, आज ताेलाकाे कति ?
आइतबार, असोज ७, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
घट्यो अमेरिकी डलरसँगै युरो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
आइतबार, असोज ७, २०८०
मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ २५ पैसा र बिक्रीमा २८ रुपैयाँ ३७ पैसा पाइन्छ।
सुनको कोटा दोब्बर दैनिक १० केजी आयात गर्न पाउँने
शुक्रबार, असोज ५, २०८०
यसअघि उपभोत्ताको माग उच्च रहेपनि कम मात्रामा बैकबाट सुन खरिद हुन्थ्यो । सुन तस्करीमा सरकारले लिएको एक्शनपछि तत्काल डराएका तस्करले तस्करीबाट सुन ल्याउन छोडेपछि सुनको माग बैकहरुले धान्न सकेका थिएनन् ।
शुक्रबारको विनिमय दर निर्धारण, कुन मुद्राकाे कति ?
शुक्रबार, असोज ५, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ३१ पैसा पाइन्छ।
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण , कुन दुद्राकाे कति ?
बुधबार, असोज ३, २०८०
बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ५५ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ४९ पैसा पाइन्छ।
घट्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
बुधबार, असोज ३, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
६७ अर्ब ९५ करोडको भन्सार राजस्व साउन र भदौमा
सोमबार, असोज १, २०८०
गत वर्षको तुलनामा आयात घटेको छ तर करकार दरहरूमा गरिएको परिवर्तन र भ्याट छुटका सूची घटाइएका कारण राजस्व बढेको भन्सार अधिकारीहरूले बताएका छन्।
सुन तस्करी प्रकरणको मुद्दा आज दर्ता गरिँदै
आइतबार, भदौ ३१, २०८०
भने तीमध्ये ७ जनालाई मुद्दा नचलाउन सीआईबीले नै राय दिएको छ ।
बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
आइतबार, भदौ ३१, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
९ जना नेपाली १ करोड रुपैयाँसहित पक्राउ
बिहीबार, भदौ २८, २०८०
सशस्त्र प्रहरी बल सुदूरपश्चिमले पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेको बताए छन् ।

