NRN
सोमबार पनि बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर
सोमबार पनि बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सेभेन स्टार ट्राभल अब अनलाईन मार्फत बिश्वभर
सेभेन स्टार ट्राभल अब अनलाईन मार्फत बिश्वभर यसैबीच बास्तोलाले अनलाइनबाट काटिएको टिकटको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटबाट सोझै तिर्न सकिने गरी प्रणाली विकास गरिएको जानकारी पनि दिएका छन ।
नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर
नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एकैदिन तोलामा एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
एकैदिन तोलामा एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बढ्यो बिहीबार अमेरिकी डलरको मूल्य, कुन देशको कति?
बढ्यो बिहीबार अमेरिकी डलरको मूल्य, कुन देशको कति? बिहीबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ८८ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८३ पैसा पाइन्छ ।
घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्ताे छ बुधबारकाे विदेशी मुद्राको विनिमय दर
यस्ताे छ बुधबारकाे विदेशी मुद्राको विनिमय दर बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ४० पैसा पाइन्छ । 
घट्यो बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
घट्यो बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य, ताेलाकाे कति ? मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २५ रूपैयाँ घटेको हो ।
अमेरिकी डलरको मूल्य घट्दा बढ्यो क्यानेडियन डलर र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
अमेरिकी डलरको मूल्य घट्दा बढ्यो क्यानेडियन डलर र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०५ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ४२ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ३७ पैसा पाइन्छ ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य , तोला कति ?
बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य , तोला कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै महँगो, अन्य मुद्राको कति ?
अमेरिकी डलरको मूल्य हालसम्मकै महँगो, अन्य मुद्राको कति ? युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ३५ पैसा र बिक्रीमा २८ रूपैयाँ ४८ पैसा पाइन्छ ।
Weather Update