सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबिच रेमिटान्स सम्झौता
बिहीबार, असार ६, २०८१
नेपालीको मन जित्दै ‘ब्याट्री स्वापिङ्ग प्रविधि’
बिहीबार, असार ६, २०८१
ब्याट्री स्वापिङ्ग प्रविधि प्रयोग गरेर सवारी साधन प्रयोग गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको अवस्थामा नेपालमा पनि यस किसिमको प्रविधि भित्रनुलाई महत्वपूर्ण उपलब्धि मान्न सकिने कुरामा दुईमत नहोला र प्रयोगकर्ताहरुको रोजाईमा समेत पर्न सफल हुँदैछ “ब्याट्री स्वापिङ्ग प्रविधि” ।
बिहीबार बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, तोलाको कति ?
बिहीबार, असार ६, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौंमा सुरू भयो विश्व बैंक समूह अन्तर्गतको आइडा बैठक, प्रधानमन्त्रीद्वारा उद्घाटन
मंगलबार, असार ४, २०८१
आइडाले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा वित्तीय सहायता र विभिन्न संस्थागत सुधारका लागि काम गर्दै आएको छ ।
सोमबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार, असार ३, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बचतकर्ताको रकम अपचनको आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना प्रहरीद्वारा सार्वजनिक
आइतबार, असार २, २०८१
बचतकर्ताबाट आकर्षक ब्याज दिने भन्दै पैसा असुलेर नफर्काएपछि उनीहरूले दिएको उजुरीको आधारमा सहकारी विभागको पत्रको आधारमा उनीहरूलाई शुक्रबार विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
आइतबार अमेरिकी डलरको मूल्य बढ्दा घट्यो युरो र पाउण्डको मूल्य
आइतबार, असार २, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ५० पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ९२ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८८ पैसा पाइन्छ ।
एकैदिन तोलामा एक हजार छ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?
आइतबार, असार २, २०८१
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
शुक्रबार, जेठ ३२, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बुधबार हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको मूल्य, अन्य मूद्रा कतिमा हुँदैछ काराेबार ?
बुधबार, जेठ ३०, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ४८ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८८ पैसा पाइन्छ ।
बुधबार छ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?
बुधबार, जेठ ३०, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
असार ७ गते प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी
मंगलबार, जेठ २९, २०८१
जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् ।
बढ्याे मंगलबार अमेरिकी डलरसँगै क्यानेडियन डलर र पाउण्डको मूल्य
मंगलबार, जेठ २९, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५५ रूपैयाँ २७ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ५५ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ५१ पैसा पाइन्छ ।


