NRN
बढ्याे युरोपियन युरोसँगै क्यानेडियन, अस्ट्रेलियन र अमेरिकी डलरकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
बढ्याे युरोपियन युरोसँगै क्यानेडियन, अस्ट्रेलियन र अमेरिकी डलरकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? त्यसैगरी आज बहराइन दिनार एकको खरिददर भने ३५२ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५२ पैसा तोकिएको छ।
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।        
घट्यो सुन-चाँदीको मूल्य, ताेलाकाे कति ?
घट्यो सुन-चाँदीको मूल्य, ताेलाकाे कति ? त्यस्तै, आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
साल्ट ट्रेडिङले बढायो खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’
साल्ट ट्रेडिङले बढायो खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ सरकारले कर्पोरेशनलाई भारतसँग जिटुजीमार्फत १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ ।
सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने
सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
नबिल बैंकले गर्‍यो भूकम्पपीडितलाई एक करोड सहयोग
नबिल बैंकले गर्‍यो भूकम्पपीडितलाई एक करोड सहयोग नबिल बैंकको प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो ।
युरोपियन युरोसँगै बढ्यो पाउण्ड र अमेरिकी डलर मूल्य, कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
युरोपियन युरोसँगै बढ्यो पाउण्ड र अमेरिकी डलर मूल्य, कुन मुद्रा कतिमा हुँदैछ काराेबार ? मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा पाइन्छ ।
नेपाली बजारमा सुन-चाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ काराेबार ?
नेपाली बजारमा सुन-चाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्ताे छ आजकाे विदेशि मुद्राकाे विनिमय दर, कुन देशकाे कति ?
यस्ताे छ आजकाे विदेशि मुद्राकाे विनिमय दर, कुन देशकाे कति ? त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०१ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ०२ पैसा पाइन्छ।
सिटी एक्सप्रेसले ‘’विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें” योजना अन्तर्गत पहिलो १ लाख बिजेताको नाम घोषणा गर्यो
सिटी एक्सप्रेसले ‘’विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें” योजना अन्तर्गत पहिलो १ लाख बिजेताको नाम घोषणा गर्यो सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
बढ्याे तीन दिन लगातार घटेको सुनको मूल्य, कतिमा हुँदैछ कारमेबार ?
बढ्याे तीन दिन लगातार घटेको सुनको मूल्य, कतिमा हुँदैछ कारमेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Weather Update