आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?
मंगलबार, साउन १५, २०८१
नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त
सोमबार, साउन १४, २०८१
यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट थिए ।
सोमबार बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सोमबार, साउन १४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द
आइतबार, साउन १३, २०८१
राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ ।
मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार १ मिनेटमै लाग्यो सर्किट ब्रेक
आइतबार, साउन १३, २०८१
यसको असर बजारमा देखिएको हो ।
एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य, तोला कति ?
आइतबार, साउन १३, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
शुक्रबार, साउन ११, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बुधबार एकैदिन प्रतितोला एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, साउन ९, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकी डलरको मूल्य बढ्ने क्रम जारी, आइतबार डलर हालसम्मकै महँगोमा काराेबार
आइतबार, साउन ६, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ९४ पैसा तोकिएको छ ।
आइतबारका लागि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, साउन ६, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
शुक्रबारको बढ्यो अमेरिकी डलरको मूल्य, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, साउन ४, २०८१
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ १२ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ०९ पैसा पाइन्छ ।
यस्तो छ बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर
बिहीबार, साउन ३, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ र बिक्रीदर ३५५ रूपैयाँ ५९ पैसा तोकिएको छ भने बिहीबार कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ८२ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ७८ पैसा पाइन्छ ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा, एकैदिन २ हजार रुपैयाँ बढ्यो
बुधबार, साउन २, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


