शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबार, चैत ८, २०८१
आज (शुक्रबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, चैत ८, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लगातार पाँचौँ दिन पनि घट्यो नेप्से परिसूचक
बिहीबार, चैत ७, २०८१
सबैभन्दा धेरै सेयर कारोबार घलेम्दी हाइड्रोको हुँदा सबैभन्दा धेरै पटक सेयर कारोबार हुने कम्पनी आज पनि गार्डियन लाइफ बनेको छ ।
बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, चैत ७, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लगातार चौथो दिन पनि दोहोरो अंकले घट्यो नेप्से परिसूचक
बुधबार, चैत ६, २०८१
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दा घट्यो चाँदीको मूल्य
बुधबार, चैत ६, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
मंगलबार, चैत ५, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्से परिसूचक आज १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा बन्द
सोमबार, चैत ४, २०८१
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
सोमबार, चैत ४, २०८१
ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ३३ पैसा रहेको छ ।
सोमबार सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदीको मूल्य, तोलाको कति ?
सोमबार, चैत ४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबार दोहोरो अंकले घट्यो नेप्से
आइतबार, चैत ३, २०८१
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ४.९२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
शुक्रबार एकैदिन तोलामा चार हजार रूपैयाँले बढ्यो सुनको मूल्य
शुक्रबार, चैत १, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एकैदिन प्रतितोला २२ सय रूपैयाँ घट्यो सुनको मूल्य, आज चाँदी कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, फागुन १६, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


