मौद्रिक नीतिको एउटा व्यवस्थाले ६ महिनापछि बिहीबार सेयर बजारमा उत्साह, ४९.१५ अंकको वृद्धि
बिहीबार, फागुन १५, २०८१
आज (बिहीबार) सुनको मूल्य घट्दा बढ्यो चाँदी मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, फागुन १५, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २८ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बिहीबार, फागुन १५, २०८१
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बुधबार आठ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीकाे कति ?
बुधबार, फागुन १४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्से ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा बन्द
मंगलबार, फागुन १३, २०८१
यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशतले घटेको छ ।
मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
मंगलबार, फागुन १३, २०८१
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
सोमबार, फागुन १२, २०८१
त्यसैगरी भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
आज (सोमबार) बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार, फागुन १२, २०८१
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
सुनको मूल्य बढ्दा घट्यो चाँदी, तोलाको कति ?
आइतबार, फागुन ११, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २९ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लगातार चौथो दिन पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?
बिहीबार, फागुन ८, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज (बुधबार) पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, फागुन ७, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्यो युरो र अस्ट्रेलियन डलरको मूल्य
सोमबार, फागुन ५, २०८१
कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ १३ पैसा निर्धारण भएको छ ।
सोमबार बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार, फागुन ५, २०८१
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।


-1738835295.jpg)