बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बिहीबार, चैत २१, २०८१
नेपाली बजारमा बुधबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
बुधबार, चैत २०, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्से आज १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा बन्द
मंगलबार, चैत १९, २०८१
छ्याङ्दी हाइड्रोको ४.३६, उपकार लघुवित्तको ४.०५, दोर्दी हाइड्रोपावरको ३.६ प्रतिशत मूल्य घट्यो ।
मंगलबार सुनको मूल्य एक लाख ७९ हजार सात सय रूपैयाँ
मंगलबार, चैत १९, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३१ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सोमबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
सोमबार, चैत १८, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३१ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबार उच्च अंकले बढ्यो नेप्से, ३२.२४ अंकले बढेर २६९५.५५ विन्दुमा
आइतबार, चैत १७, २०८१
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ ।
आइतबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
आइतबार, चैत १७, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबार पनि उच्च अंकले बढ्यो नेप्से परिसूचक, ४१.६७ अंकले बढेर २६६३.३० विन्दुमा
बिहीबार, चैत १४, २०८१
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ ।
एकैदिन प्रतितोला १३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
बिहीबार, चैत १४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, चैत १३, २०८१
भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
आज (बुधबार) बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, चैत १३, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार नेप्से ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा बन्द
मंगलबार, चैत १२, २०८१
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
अमेरिकी डलरको मूल्य घट्दा अन्य बिदेशी मुद्रा आज कतिमा हुदैछ कारोबार
मंगलबार, चैत १२, २०८१
त्यस्तै, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ५० पैसा निर्धारण गरिएको छ भने भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।


