लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, आज चाँदी कतिमा हुँदैछ कारोबार ?
सोमबार, चैत २५, २०८१
आज (आइतबार) पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, चैत २४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, चैत २४, २०८१
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
एकैदिन तोलामा २९ सय रूपैयाँ घट्यो सुनको मूल्य
शुक्रबार, चैत २२, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३१ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबार सामान्य अंकले बढ्यो नेप्से, ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा बन्द
बिहीबार, चैत २१, २०८१
विन नेपाल लघुवित्तको ६.१ तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ६.१ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घट्यो ।
बिहीबार सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँ
बिहीबार, चैत २१, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३१ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बिहीबार, चैत २१, २०८१
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम भएको छ ।
नेपाली बजारमा बुधबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
बुधबार, चैत २०, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्से आज १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा बन्द
मंगलबार, चैत १९, २०८१
छ्याङ्दी हाइड्रोको ४.३६, उपकार लघुवित्तको ४.०५, दोर्दी हाइड्रोपावरको ३.६ प्रतिशत मूल्य घट्यो ।
मंगलबार सुनको मूल्य एक लाख ७९ हजार सात सय रूपैयाँ
मंगलबार, चैत १९, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३१ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सोमबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
सोमबार, चैत १८, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३१ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबार उच्च अंकले बढ्यो नेप्से, ३२.२४ अंकले बढेर २६९५.५५ विन्दुमा
आइतबार, चैत १७, २०८१
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ ।
आइतबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
आइतबार, चैत १७, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

