NRN
सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट
सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट यसअघि २ चैतमा पनि सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा विस्फोट भएको थियो ।
शासनमा दलालतन्त्रको प्रभाव ।
शासनमा दलालतन्त्रको प्रभाव । शासनमा निर्णायक हुन सक्दैनन् । 
सरकारले दियाे इदका अवसरमा भोलि सार्वजनिक बिदा
सरकारले दियाे इदका अवसरमा भोलि सार्वजनिक बिदा गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भोलि इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएकाे हाे । 
अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया
अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया उनले स्वास्थ्यमा छिटो सुधार भएको भन्दै डाक्टरहरूलाई धन्यवाद दिएकी छन् ।
पक्राउ परेका गायक राजेश पायल राई छुटे
पक्राउ परेका गायक राजेश पायल राई छुटे पक्राउ परेकाहरुलाई नयाँ वानेश्वर प्रहरी वृत्तमा राखिएको थियो ।
उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले गर्याे उच्चस्तरीय छानबिन समिति गठन
उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले गर्याे उच्चस्तरीय छानबिन समिति गठन त्रिविले उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने तयारी गरेको छ ।
अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना घाइते
अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना घाइते घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली होली मनाइँदै
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली होली मनाइँदै यस वर्ष तराईमा सोमबार होली मनाइँदै छ ।
प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन
प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।
सुन तस्करीमा जोगाइएका पूर्वसभामुख महरासहित उच्चपदस्थलाई मुद्दा चलाउन सिफारिस
सुन तस्करीमा जोगाइएका पूर्वसभामुख महरासहित उच्चपदस्थलाई मुद्दा चलाउन सिफारिस आयोगले हिजो गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो ४८५ पृष्ठको प्रतिवेदन
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो ४८५ पृष्ठको प्रतिवेदन त्यसपछि पनि आयोगले फागुन मसान्त सम्मको समय माग गरेपछि आयोगले बिहीबार प्रतिवेदन बुझाएको हो । 
बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायलेआज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा
बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायलेआज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन् ।
Weather Update