NRN
प्रतिनिधिसभामा उठेको विषयबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
प्रतिनिधिसभामा उठेको विषयबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।
भरतपुर महानगरपालिकाले गर्याे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान
भरतपुर महानगरपालिकाले गर्याे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।
प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने र पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ
प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने र पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र उनका कम्पनीहरुलाई तत्कालिन सेञ्चुरी कमर्सियल बैंकबाट करीब २ अर्ब कर्जा प्रवाह गरिएको थियो । 
सुन तस्करी प्रकरणमा जोडिएका गुरुङ पक्राउ
सुन तस्करी प्रकरणमा जोडिएका गुरुङ पक्राउ पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए । 
प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाई सिधै छुटको आकर्षण
प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाई सिधै छुटको आकर्षण मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिएको व्यवसायीहरु बताउँछन् ।
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा महाघण्ट बनाउन करिब दुई करोड खर्च लागेको अनुमान गरिएको छ ।
सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान जंगलमा मृत भेटिए
सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान जंगलमा मृत भेटिए घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला
काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
८ सय ५५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
८ सय ५५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको उनलाई प्रहरीले थप अनुसन्धानका लागि भन्सार कार्यालयको जिम्मा लगाएको छ ।
बालकुमारी घटनाकाे जवाफ दिँदै प्रधानमन्त्रीले भन्छन्, प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ
बालकुमारी घटनाकाे जवाफ दिँदै प्रधानमन्त्रीले भन्छन्, प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो ।’
सुन सहित दुई महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
सुन सहित दुई महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका ३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् । 
करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिक पक्राउ
करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिक पक्राउ उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशलामा राखिएको छ । 
Weather Update