आज सोह्रौ गणतन्त्र दिबस, भब्य कार्यक्रम गरिंदै
सोमबार, जेठ १५, २०८०
राष्ट्रिय ध्वजावाहक चढेर सिड्नी जाने होइन त ?
शुक्रबार, जेठ १२, २०८०
यसैबिच नेपाल एअरलाइन्सले इन्धन भर्न र केही समय होल्ड गर्न सिंगापुर एअरपोर्ट रोजेको छ । यस बिषयमा पनि काम भैरहेको जनाएको छ । नेपाल एअरलाइन्सको वाइडबडी ‘ए’ ३३० जहाजले काठमाण्डौबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडान भर्ने छ ।
बिहीबार मच्छेन्द्रनाथको भोटो देखाइँदै,उपत्यकामा सार्वजनिक विदा
बिहीबार, जेठ ११, २०८०
भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो। आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ। अहिलेसम्म कसैले...
नेपाल एयरलाइन्सलाई सिड्नी एयरपोर्टको अनुमति
बुधबार, जेठ १०, २०८०
काठमाण्डौबाट उडेको नेपाल एअरलाइन्सको हवाई जहाजले केही समय सिंगापुर ट्रान्जिट गर्ने छ भने निगमले उडान स्वीकृतिका लागि आवश्यक विवरण अस्ट्रेलियन सिभिल एभिएसनलाई बुझाएको बताइएको छ। नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा वाइडबडी विमान उडाउने तयारी गरिरहेको छ ।
मंगलबार देशभर वर्षाको सम्भावना
मंगलबार, जेठ ९, २०८०
यसैगरी बुधबार मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी र भुँवरीको सम्भावना रहेको बताईएको छ ।
पोखराबाट चीनका विभिन्न सहरमा उडान हुने
आइतबार, जेठ ७, २०८०
यसैबीच जेठ २९ देखि गौतमबुद्ध विमानस्थलबाट नियमित उडान हुने बताइएको छ ।
दाङमा दुई बस ठोक्किए , एक जनाको मृत्यु, २९ घाइते
शुक्रबार, जेठ ५, २०८०
घाइतेमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई घोराही र २ जनालाई नेपालगञ्ज उपचारका लागि पठाइएको बताइएको छ ।
नेपाल टेलिकमको रोमिङ महसुल घट्यो
बुधबार, जेठ ३, २०८०
अबदेखी नेपाल टेलिकमको सिम लिएर भारतमा कल गर्दा एक मिनेटको सात रुपैयाँ मात्रै लाग्ने जानकारी दिइएको छ । यसै गरी भारत बाहेक अन्य मूलुकहरूको नम्बरबाट आएको कल उठाउँदा पनि एक मिनेटको सात रुपैयाँ मात्र लाग्ने छ ।
निःशुल्क एम्बुलेन्स सेवा दिने बालेन शाहको घोषणा
आइतबार, वैशाख ३१, २०८०
यस बारेमा जानकारी दिंदै बालेनले अगाडि भनेका छन -‘ काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत काठमाण्डौं बासीहरूले कुनै शुल्क तिर्नपर्ने छैन-‘ ।
दुई वटा जहाज किन्दै नेपाल वायु सेवा निगम
शुक्रबार, वैशाख २९, २०८०
निगमले खरिद गर्ने यी दुई वटा जहाजल् काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उड़ानहरू गर्ने बताईएको छ ।
मुगु हिमपहिरोमा बेपत्ता तीनजनाको मृत्यु
आइतबार, वैशाख २४, २०८०
हिम पहिरोमा परेर जुम्लाका बेपत्ता तीन जनाको मृत्यु भएको छ । जुम्लाको पातारासि गाउपालिका–२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीर बोहोराको मृत्यु भएको जुम्ला, पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।


