११ औं नेफ्टा अवार्डको औपचारिक घोषणा, अवार्ड अमेरिकामा हुने
बिहीबार, माघ २६, २०७९

प्रवासी नेपालीहरूको मन जित्ने काम गर्छु : प्रधानमन्त्री
सोमबार, माघ २, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सधै प्रबासी नेपालीहरूको साथमा रहेको कुरा बताएका छन । प्रधानमन्त्रीले नेपाल र नेपालीका लागि प्रबासी नेपालीहरूले गरेको योगदान र दिएको साथलाई नेपालले भूल्न नहुने कुरा बताए ।

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनको संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक
बिहीबार, पुस २८, २०७९
परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले आफ्नै संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक भएको छ ।

पोखराका विनोद बराल : जो खाना पकाउदै र चखाउँदै बिश्व डुल्छन
बुधबार, पुस २७, २०७९
खाना चखाउन र पकाउन कोही बिश्वभर पुग्छ भनेर सुन्दा झट्ट पत्याउन गार्हो हुन्छ, तर पोखराका बिनोद बरालको करियरमा भने यो कुनै आश्चर्यजनक कुरा होइन । उनी आज बेलायतमा छन् भने भोली अमेरिका पुगेका हुन्छन ।

सरोज खनालको बगान अमेरिकामा
मंगलबार, पुस २६, २०७९
यतिबेला अमेरिकाको भ्रमणमा रहेका कलाकार सरोज खनालको निर्देशन रहेको चलचित्र बगानको अमेरिकाको भर्जिनियामा प्रदर्शन भएको छ ।

सोम सापकोटा बेलायतको वेल्सका लागि टुरिजम गुडविल ऐम्बेस्टर नियुक्त
शुक्रबार, पुस २२, २०७९
नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहंदै आएका सापकोटाले पर्यटन बिधामा खेलेको अहम भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले उनलाई चार बर्षका लागि बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेष्टरका रूपमा नियुक्त गरेको छ ।

मलेसियामा बन्धक बनेका २७ नेपाली कामदारले गरे उद्धारका लागि आग्रह
सोमबार, पुस १८, २०७९
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् ।