NRN
प्रबासी नेपालीको सफलता : बेलायत निबासी दिपेन्द्र अब हिमालय जेटको सन्चालक
प्रबासी नेपालीको सफलता : बेलायत निबासी दिपेन्द्र अब हिमालय जेटको सन्चालक बेलायत निबासी एउटा प्रबासी नेपाली ठिटोको यस्तो छलांगको तारिफ गरिएको छ ।
मलेसियामा यसरी मनाईयो बुद्द जयन्ती
मलेसियामा यसरी मनाईयो बुद्द जयन्ती कार्यक्रमका अतिथिहरु मध्ये दत्तुक डा. केके चाईले निमन्त्रणाप्रति कृतज्ञता व्यक्त गर्दै बुद्धका शिक्षाको महत्वबारे बताए । उनले २० भन्दा बढी पटक नेपाल र लुम्बिनी भ्रमण गरिसकेको र त्यसलाई निरन्तरता दिने योजना रहेको बताए ।
गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै
गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को  १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । यही मे ५, ६ र ७ तारिखसम्म रहने सम्मेलनको उद्घाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्ने सङ्घले जनाएको छ ।
अब गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षमा बद्री केसी
अब गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षमा बद्री केसी अब   गैह्र आबासीय  नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले समालेका छन्।  शुक्रवार काठमाण्डौंमा आयोजित एक समारेहबीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद सिग्देललाई हस्तान्तरण गरेकी हुन्।
नेदरल्याण्बाट साबुको आग्रह: हामी एनआरएनहरू फूटने होइन, जुट्नु पर्छ 
नेदरल्याण्बाट साबुको आग्रह: हामी एनआरएनहरू फूटने होइन, जुट्नु पर्छ  जिबनमा कति कमाइयो या कति गुमाइयो ? यसको लेखाजोखा कहिले पनि राखिनन् साबु पौडेलले  । उनले सदा प्रबासमा रहनु हुने नेपालीहरूलाई साथ  दिइरहिन र उनिहरूको दुख अनि संघर्षमा हातेमालो गरिरहिन, एउटी सामाजिक अभियन्ताको रूपमा ।
अमेरिकामा कृष्ण लामिछानेले किन गरे आत्महत्या…? 
अमेरिकामा कृष्ण लामिछानेले किन गरे आत्महत्या…?  प्रवासमा दिनमा कति नेपालीकौ  निधन हुन्छ ? यसको यकिन डाटा छैन । सबैको  निधनमा चर्चा हुने पनि गरेको पाईंदैन । कुनै नेपालीको निधनमा देशदेखी बिदेशसम्मका नेपालीहरू संबेदनशील वा शोकाकुल हुन्छन भने निधन भएको त्यो पात्रले आफू जिउदो हुँदा समाजमा प्रभाबकारी भूमिका खेलेको र योगदान दिएकै कारण उसले वाहवाही कमाएको रहेछ...
सरकारी खर्चमा जापानबाट नेपालीको पार्थिव शरिर नेपाल आइपुग्याे
सरकारी खर्चमा जापानबाट नेपालीको पार्थिव शरिर नेपाल आइपुग्याे अन्तत: गैह् आबासीय नेपाली संघ जापानले लामो समयदेखी उठाउदै आएको मुद्दाको अहिले आएर सुनुवाई भएको छ ।संघका महासचिब सिद्धार्थ श्रेष्ठका अनुसार जापानमा असामयिक निधन भएका श्रमिक नेपालीहरूको पार्थिव शरिर नेपाल लैजान नेपाल सरकार र जापानमा रहेको नेपाली दूताबासले पहल गर्नु पर्ने आबाज संघले उठाउदै आएको थियो -‘ बल्ल यो बिषयमा...
अमेरिकाको केन्टकीबाट शुरु भयो एनआरएनको सदस्यता ड्राइभ अभियान 
अमेरिकाको केन्टकीबाट शुरु भयो एनआरएनको सदस्यता ड्राइभ अभियान  गैर आवासीय नेपाली संघ अमेरिकाको मेम्बर सीप ड्राइभ कमिटीले केन्टकीको लेक्जिन्टनबाट सदस्यता विस्तार कार्यक्रमलाई शुरु गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाका उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक दिलु पराजुलीले  सदस्यता वितरण अभियानको केन्टकीबाट एक समारोह विच शुरु गरे । 
ओमानमा पुनः बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति 
ओमानमा पुनः बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति  गैह्र आबासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको सातौ महाधिवेसनले एनआरएनए ओमानको आगामी २०२३–२५ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपाली महिला पाइलटको दुबईमा स्वागत
नेपाली महिला पाइलटको दुबईमा स्वागत दुबई तर्फको उडनमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् । पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले नेपाल एयरलाइन्सको न्यारोबडी ए ३२० जहाज काठमाडौं–दुबई रुटको उडान भरेका हुन् । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको इतिहासमा पहिलो पटक महिला चालक दलको समूहले ककपिट सम्हालेको हो ।
अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कारबाट  पत्रकारका १० संस्था पुरस्कृत
अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कारबाट पत्रकारका १० संस्था पुरस्कृत परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिर्फोनियाले अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३ घाेषणा  गरेकाे छ ।
Weather Update