NRN
त्यस कारण सोम सापकोटाले दिए उप महासचिव पदमा उम्मेदवारी
त्यस कारण सोम सापकोटाले दिए उप महासचिव पदमा उम्मेदवारी सोम सापकोटाले संस्थामा रहनु हुने र बाहिर रहनु हुने अभियन्ताहरूको साथ, समर्थन र सुझाबका कारण आफूले उप महासचिव पदमा उमेदवारी दिन लागेको जानकारी दिएका छन् ।
एनआरएनए बेल्जिमयको अध्यक्षमा सीता सापकोटा
एनआरएनए बेल्जिमयको अध्यक्षमा सीता सापकोटा कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद सापकोटा, रोशन गौतम, दिपीका केसी, विनोद शाही, निता सुब्वा, रस्मी निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
जापानकी संगीता दिदी अनि संगीता जी…। चर्चामा उनको उमेदवारी..॥
जापानकी संगीता दिदी अनि संगीता जी…। चर्चामा उनको उमेदवारी..॥ सामाजिक काम गर्छु भनेपछी संगीता अधिकारीले जनाएको सशक्त उपस्थिति र लगाब सांच्चै स्वागत योग्य छ । यस्ता ब्यक्तिको संस्थामा खाँचों छ र संगीता आउंनै पर्छ -‘ जापानमा रहनु हुने नेपालीहरूको बिचार छ ।
बेलायतकी लक्ष्मी अब चलचित्र क्षेत्रतिर , न्यू लक्ष्मी ज्वेलर्सको चर्चा चुलिंदै
बेलायतकी लक्ष्मी अब चलचित्र क्षेत्रतिर , न्यू लक्ष्मी ज्वेलर्सको चर्चा चुलिंदै लक्ष्मीले अब आफू ब्यापार ब्याबसायसंगै बिभिन्न बिधा , क्षेत्र र पेशामा लागि पर्दै जाने जानकारी दिएकी छन् ।
'बल्छी ध्रुबे' सहित ८ जना पक्राउ वानएक्स बेटमा
'बल्छी ध्रुबे' सहित ८ जना पक्राउ वानएक्स बेटमा अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा अन्य १५ जना कलाकार तथा युट्युबर पनि पक्राउको सूचीमा रहेको कार्यालयले जानकारी दिएको छ । 
एनआरएनएको आठौं मध्यपुर्ब भेला मस्कटमा हुने
एनआरएनएको आठौं मध्यपुर्ब भेला मस्कटमा हुने पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष बद्री केसी, कुल आचार्य, उपाध्यक्ष डिबी क्षेत्री, आरके शर्मा, महेश श्रेष्ठ, नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, महिला उपाध्यक्ष यास्मीन बेगम सैयाद, सचिव प्रविन गुरुङ, सहकोषाध्यक्ष होमनाथ शर्मा, युवा संयोजक अब्दुल वासिद, मध्यपुर्व संयोजक मनोज गोर्खाली, राजेन्द्र अर्याल जोनलगायत मध्यपुर्वका एनआरएनए अभियन्ताहरुले आ–आफ्नो भनाई राख्दै सम्मेलनको...
अष्ट्रेलियाको डार्बिनमा झल्कियो नेपाल
अष्ट्रेलियाको डार्बिनमा झल्कियो नेपाल फेस्टिभल नेपाली समूदायसँगै नर्दन टेरेटोरी सरकार, डार्विन वाटरफ्रन्ट, नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, डार्विन हर्टस फुटबल क्लब समेतको सहकार्यमा गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीले नेपालको आयोजनामा सम्पन्न भएको थियो ।
अन्तत: नागरिकता विधेयक प्रमाणीकरण: एनआरएनएले गर्यो स्वागत
अन्तत: नागरिकता विधेयक प्रमाणीकरण: एनआरएनएले गर्यो स्वागत एनआरएनएले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको हो -‘ गैह् आबासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग अब प्रशस्त मिलेको छ -‘ संघका कार्यकारी अध्यक्ष डा...
बेलायतको चर्चित दशभित्र नायक ध्रुव दत्त, दत्तको प्रशंसा
बेलायतको चर्चित दशभित्र नायक ध्रुव दत्त, दत्तको प्रशंसा प्रबासमा रहेता पनि नेपाली कलाकारिता र चलचित्रकर्मलाई ध्रुव दत्तले कहिले पनि छोडेनन । लामो समयदेखी बेलायतमा रहंदै आएका कलाकार ध्रुव दत्त बेलायतमा मात्र होइनन्, नेपालमा पनि चर्चित छन । कलाकारिता कर्ममा उनले दिएको निरन्तरता र कला र संस्कृतिप्रतिको ध्रुबको लगाब सांच्चिकै प्रशंसा गर्न लायकको रहंदै आएको छ ।
एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी 'हापा अवार्ड'द्वारा सम्मानित
एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी 'हापा अवार्ड'द्वारा सम्मानित हापा अवार्डद्वारा सम्मानित भएपछि खुशी ब्यक्त गर्दै एनआरएनए मलेसियाका सचिव अधिकारीले आफूले गरेको मेहनतको फल प्राप्त गरेकोमा खुशी ब्यक्त गरे । उक्त अवार्डबाट सम्मानित हुने अधिकारी पहिलो नेपाली रहेका छन ।
स्पेनको भब्य घोडादौड र सांस्कृतिक कार्यक्रममा      घन्कियो कुटुमा कुटु…..( तस्बिरहरू सहित )
स्पेनको भब्य घोडादौड र सांस्कृतिक कार्यक्रममा घन्कियो कुटुमा कुटु…..( तस्बिरहरू सहित ) कार्यक्रममा विश्वविद्यालय र नेपाली डायस्पोराका ८० स्वयंसेवकहरू थिए जसले कार्यक्रमलाई सुचारु रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । कार्यक्रम खेलकुद, संस्कृति र जलवायु परिवर्तन जोगाउन चेतनामूलक रहेकोमा उपस्थित अतिथि तथा सहभागीहरुद्वारा व्यापक रूपमा प्रशंसा गरिएको थियो ।
Weather Update