ललिता निवास जग्गा प्रकरणमा ४ पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध मुद्दा दर्ता
आइतबार, भदौ १०, २०८०

आज सीआइबीले ललिता निवास जग्गा प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाउने
सोमबार, भदौ ४, २०८०
सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएपनि सत्ता गठबन्धनको दबावमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्नबाट सीआइबी पछि हटेको हो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू
सोमबार, भदौ ४, २०८०
तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि १८ साउनमा बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आजपनि स्थगित
आइतबार, भदौ ३, २०८०
एमालेले साउन १० गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

इन्टर मायमीले जित्याे अमेरिकाको लिग्स कपको उपाधि
आइतबार, भदौ ३, २०८०
यसै सिजन फ्रेन्च क्लब पीएसजीबाट अमेरिकन क्लब पुगेका मेसीले लिग्स कपमा खेलेको सातवटै खेलमा गोल गरे ।उनले लगातार सात खेलमा गोल गरेका मेसी १० गोलसहित मेसी सर्वाधिक गोलकर्ता र प्लेअर अफ दि टुर्नामेन्ट पनि बने ।

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् भ्रष्टहरूको धम्कीबाट डराउँदैनौं
शुक्रबार, भदौ १, २०८०
उनले राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री प्रचण्डको मुल ध्येय पनि यही रहेको बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी
बिहीबार, साउन ३२, २०८०
एक क्वीटल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दैँ प्रमखु प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरिरहेको छ ।

सन्दीप लामिछानेविरुद्धको फैसला चरणमा रहेको मुद्दा आज सुनवाइ
बिहीबार, साउन ३२, २०८०
यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

पूर्वसभामुख महरा भन्छन्, ‘अनुसन्धानमा बोलाउनुस् पनि भनेकै छु तर बेलाउँदैनन् त के गर्नु’ ?
मंगलबार, साउन ३०, २०८०
यो प्रकरणमा भएको यत्ति हो,’ उनले भने, ‘यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।’

‘न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्छ’ : शेरबहादुर देउवा
सोमबार, साउन २९, २०८०
हाल नेपाल राष्ट्र बैंकले एक दिनमा १० किलो सुन मात्र बजारमा पठाउने गरेको छ। व्यापारीहरूले यति सुनले नपुग्ने बताउँदै आएका छन्।

छुटे नक्कली भनेर पक्राउ परेका सक्कली डा.रञ्जित कुमार यादव
सोमबार, साउन २९, २०८०
सीआईबीले शुक्रबारसम्म ८ जनालाई ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको थियो।

वर्षमान पुन : अबका निर्वाचनहरूमा देश बाहिरका नेपाली निर्णायक हुनेछन्
बुधबार, साउन २४, २०८०
पुनले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गर्दै पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्तालाई आफ्ना एजेण्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्न निर्देशनसमेत दिए ।

३ वाणिज्य बैंकलाई गर्यो नेपाल राष्ट्र बैंकले कारवाही
सोमबार, साउन २२, २०८०
त्यस्तै, राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को व्यवस्था अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।