NRN
महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड उक्त प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।
हिमाली क्षेत्रमा पदयात्रामा रसुवा आएका एक पर्यटकको लडेर मृत्यु
हिमाली क्षेत्रमा पदयात्रामा रसुवा आएका एक पर्यटकको लडेर मृत्यु मोल काठमाडौँको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए। उनीसँग एकजना पथप्रदर्शक पनि रहेको डिएसपी बुढाथोकीले जानकारी दिए ।
जाजरकोट भूकम्पका पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रमिक दिने
जाजरकोट भूकम्पका पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रमिक दिने जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित उक्त निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।
साना र मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल
साना र मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल उनले देशको कृषि, जलस्रोत, पर्यटन जस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्न आवश्यक रहेको बताए।
पुतली बाजेको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो
पुतली बाजेको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो ३० वर्षको उमेरमा नेपाल आएका पुतली बाजे त्यसपछिका ५८ वर्षसम्म पोखरामा बसे ।
प्रधानमन्त्री ‘प्रचण्ड’ र काँग्रेसका नेता कोइरालाबीच भेटवार्ता
प्रधानमन्त्री ‘प्रचण्ड’ र काँग्रेसका नेता कोइरालाबीच भेटवार्ता प्रधानमन्त्री ‘प्रचण्ड’ले आइतबार नै कोइरालालाई भेट्न बोलाएका थिए। प्रधानमन्त्री र कोइरालाको कार्यव्यस्तता भएपछि सोमबार भेटवार्ता गरिएको हो।
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने सरकारकाे निर्णय
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने सरकारकाे निर्णय शुक्रवार राति ११ : ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४  म्याग्चिच्युडको भूकम्प गएको थियो।
भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते
भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते भूकम्पका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।
कतारमार्फत हमाससँग कुरा गरेर विपिन जोशीको उद्धारका लागि पहल गरियोस् : विश्व प्रकाश शर्मा
कतारमार्फत हमाससँग कुरा गरेर विपिन जोशीको उद्धारका लागि पहल गरियोस् : विश्व प्रकाश शर्मा उनले भने, ‘सरकारले अविलम्ब भारत सरकारसँग संवाद गरेर काकरभिट्टा नाका सुचारू गर्ने व्यवस्था मिलाउन म सभामुखमार्फत् नेपाल सरकारलाई आग्रह गर्दछु।’
आजदेखि सरकारी कार्यालय खुल्ने समय परिवर्तन
आजदेखि सरकारी कार्यालय खुल्ने समय परिवर्तन आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपराह्न ४ बजे नै बन्द हुने छन् । शुक्रबारको दिन भने ३ बजेसम्म कार्यालय समय कायम रहने हुनेछ ।
स्वदेश फर्किए नेपालको चार दिने भ्रमण सकेर महासचिव एन्टोनियो गुटेरेस
स्वदेश फर्किए नेपालको चार दिने भ्रमण सकेर महासचिव एन्टोनियो गुटेरेस महासचिव गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । 
Weather Update