NRN
चलचित्र नाङ्गो गाउँ’ अस्ट्रेलिया र न्युजिल्यान्ड बिक्री
चलचित्र नाङ्गो गाउँ’ अस्ट्रेलिया र न्युजिल्यान्ड बिक्री अष्ट्रेलियाको यो कम्पनीले लामो समयदेखी अष्ट्रेलियामा नेपाली चलचित्रहरूको सफलताका साथ नेपाली चलचित्रहरूको प्रदर्शन गर्दै आइरहेको कम्पनी हो । चलचित्रमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ ।
आंचललाई गाली गर्ने हामी चाहिं बौद्धिक…?
आंचललाई गाली गर्ने हामी चाहिं बौद्धिक…? जबसम्म काम राम्रो हुन्छ र दर्शकहरूले बिस्वास गरिरहन्छन , तब सम्म न त कुनै मिडियाले केही गर्न सक्छ न त यूटुबले नै । भनेको हेडिंग राख्न नपाएकोमा वा कुनै कलाकारले हेडिंग गलत भयो भनेर भनेको र अन्तरबार्ता नदिएको भरमा अभिनेत्री माथि खनिनु र दोषारोपणमा लाग्नु कतैबाट पनि शोभनिय कार्य र...
ग्रहण गर्दा फरक नपर्ने प्रसाद -२
ग्रहण गर्दा फरक नपर्ने प्रसाद -२ पछिल्लो समय नेपाली चलचित्र निर्माणको शैलीमा केही परिवर्तन देखा परेको छ । अब चलचित्र निर्माणले एउटा धारका दर्शकहरूलाई मात्र समेटेर आफ्नो उपस्थिति जनाउंन नसक्ने भएको छ । चलचित्र सबैका लागि अनि यसले सबै बर्ग , तह र तप्काका दर्शकहरूमा प्रभाब पार्न सक्नु पर्छ भन्ने मान्यतालाई अंगिकार गर्न सकियो  भने मात्र...
ब्राण्ड छक्का पन्जाको  : सबै जोडिन आतुर 
ब्राण्ड छक्का पन्जाको  : सबै जोडिन आतुर  प्रसंग र कुरा दिपकराज गिरी,दिपाश्री निरौला र चलचित्र छक्का - पन्जा ब्राण्डको हो ।कलाकारिता बिधामा निरन्तरता ,अथक योद्दा अनि आफू लागेको बिधाप्रतिको नतमस्तकताको बलियो उदाहरण हुन दिपक र दिपा ।
झुटो समाचार बनाउने युट्युव च्यानल बिरुद्ध ऐश्वर्य रायको छोरीको उजुरी
झुटो समाचार बनाउने युट्युव च्यानल बिरुद्ध ऐश्वर्य रायको छोरीको उजुरी ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी आराध्याले केही युट्युब च्यानलविरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दिएकी छन् । 
मेसो मिलाएर…, बाट राजको छलाङ
मेसो मिलाएर…, बाट राजको छलाङ कलाकारिता बिधामा कहिले हार नखाने कलाकर्मी हुन राज कटुवाल । आफ्नै शैली , बिशेषता र यात्रालाई निरन्तरता दिंदै अगाडि बढेका राज कहिले पनि भाइरलको पछि लागेनन । उनले बुझेका थिए कि भाइरलको आयू छोटो हुन्छ । सभ्य , शालिन र भद्र प्रस्तुतिसंग जोड़िएर अगाडि बढेका राज यतिबेला भने उनको शैली...
साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट
साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन् । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् ।
विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु
विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् । 
‘बहाव’ युनिट कमेडी क्लबमा
‘बहाव’ युनिट कमेडी क्लबमा आगामी चैत २४ गते रिलिज हुने फिल्म ‘बहाव’को युनिट फिल्म प्रचारका लागि टेलिभिजन कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’मा पुगेका छन् । फिल्मबाट निर्देशक प्रमोद कँडेल, निर्माता श्रीधर पौडेल र कलाकारद्वय सुरक्षा पन्त तथा कमलमणि नेपाल शोमा पुगेका हुन् । 
सोनालीलाई अपहरण गर्न चाहन्थे क्रिकेटर शोएब
सोनालीलाई अपहरण गर्न चाहन्थे क्रिकेटर शोएब बलिउड अभिनेत्री सोनाली बेन्द्रे ९० दशकको लोकप्रिय अभिनेत्री हुन् । उनको लोकप्रियता भारतमा नभई विदेशमा पनि उत्तिकै थियो । पाकिस्तानमा उनको राम्रो फ्यान फ्लोइङ थियो । पाकिस्तानसँग जोडिएको एक किस्सा आज पनि उत्तिकै चर्चित छन् ।
चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली
चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १५ औं साधारण सभाले पराजुलीको नेतृत्वमा पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको हो ।
निर्देशनमा अभिनेत्री बेनिशा हमाल
निर्देशनमा अभिनेत्री बेनिशा हमाल चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बन्ने भएकी छिन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीले अभिनय गरेका छन्। 
Weather Update