NRN
मलेशिया कर्निवल २०२५ बौद्ध इन्टरनेशनल स्कुल अत्तरखेलमा शुरु,

काठमाडौं।  मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा आज मंसिर १३ गते बाट बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा शुरुआत भयो।

Umesh2-1764573479.jpg
 
मलेसियन दूतावास काठमाडौं, स्टडी प्लस प्रा. लि. र जोम नेपालसँगको सहकार्यमा मलेसियाको सहायक राजदूतको प्रमुख अतिथिमा कार्यक्रम संचालन भयाे।

यस कार्निवलमा युवा सहभागी वर्गलाई आकर्षित गर्न रोचक खेलकुद प्रतियोगिताहरू पनि समावेश गरिएको स्टडि प्लस र जाेम नेपालका प्रमुख उमेश अधिकारीले बताएका छन।

Umesh3-1764573550.jpg
 
अाजकाे खेल हाई स्कूल बास्केटबल  र हाई स्कूल फूटसल (पुरुष टोली)काे खेल हुनेछन् ।

२०२६ मा विजिट मलेसिया मनाउनको लागि तयारी गर्दै, कार्निवलमा विशेष यात्रा प्याकेजहरू र अफरहरु पनि प्रदान गरिदै छ जसले नेपाली यात्रुहरू बीचमा बढि चासो उत्पन्न गर्न मद्दत गर्नेछ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update